• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको `मृत्यु दर्ता´ सार्वजनिक

  •   आइतबार, जेठ ११, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,जेठ ११- लोकप्रीय लोक तथा दोहोरी गायिका पवित्रा यात्रीको नयाँ गित”मृत्यु दर्ता” सार्वजनिक भएको छ। लोक दोहोरी क्षेत्रमा विगत देखि नै सकृय यात्री झन्डै दुई बर्षपछी सो एल्बम मार्फत कम ब्याक भएकी हुन।यात्री पछिल्लो समय स्टेज कार्यक्रममा निकै रुचाईएकी गायिका हुन।

सुमन बिटि र पवित्रा यात्रीको आवाज रहेको सो गितमा शम्भु नेपालको शब्द रचना रहेको छ। नारायण दंगालको संगित सम्पादन रहेको सो गितमा रामजी थापा मगरको संगित रहेको छ।

खडक बाजुरालिको मिक्सिङ्ग माष्टरीङ्ग रहेको सो गितमा सागर बाजुरालि रेकर्डिष्ट रहेका छन। सार्वजनिक भिडियोमा पवित्रा यात्री,हरि पाठक,नारायण पौडेल,सविना श्रेष्ठ र सम्झना शर्माको अभिनय रहेको छ।त्यस्तै, बालकलाकार तर्फ दिपाशा लामा,सुरबी बानियाँ र साम्बी लामिछानेको अभिनय रहेको छ।

सार्वजनिक सो भिडियोले बुबा आमा बिचको सम्बन्धमा मेल नहुँदा बाल बालिकामा पर्ने नकारात्मक असर र त्यसले समाजमा पार्ने नराम्रो प्रभावलाई झल्काईएको छ। मिलन श्रेष्ठको निर्माण तथा निर्देशन रहेको उक्त भिडियो चितवनको कालिका नगरपालिका,नारायणी आसपासको क्षेत्र लगायतका ठाउँमा छायाँकन गरिएको हो।

सो भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन। उक्त गित सुमन बिटि युट्युव च्यानल मार्फत रिलिज गरिएको हो।

भिडियो:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.