• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

  •   बुधबार, असार ०४, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,असार ४- व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत सुनिश्चित गर्ने लक्ष्यका साथ रत्ननगर नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा घटना दर्ता सचेतना अभियान संचालन गरेको छ।

सोही अनुरुप नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा यहि असार ५ गते रत्ननगर-७ स्थित मालपुर माध्यमिक विद्यालयमा घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन हुने भएको छ।

शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुमा घटना दर्ताको महत्त्वबारे सचेतना फैलाउन र कानुनी पहिचान सुनिश्चित गर्न नगरपालिकाले सो कार्यक्रम गर्न लागेको हो।

सो कार्यक्रममा जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदजस्ता महत्त्वपूर्ण व्यक्तिगत घटनाहरूको दर्ताको महत्त्व, प्रक्रिया, कानुनी पहिचान र राज्यबाट प्राप्त हुने सेवासुविधा लगायतका बिषयमा जानकारी दिईनेछ।

उक्त कार्यक्रम नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गर्नुहुनेछ।

अभियान अन्तर्गत असार पहिलो हप्तामा रत्ननगरका तीन वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम संचालन हुनेछ। जस अन्तर्गत असार १ गते रत्ननगर-१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा र असार ३ गते रत्ननगर-८ स्थित चित्रसारी माध्यमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न भईसकेको छ।

अभियान अन्तर्गत असार ५ गते अर्थात भोली रत्ननगर-७ स्थित मालपुर माध्यमिक विद्यालयमा सो कार्यक्रम संचालन गरिने बस्ताकोटिले जानकारी गराउनुभयो।

यस अघि नगरपालिकाको सो शाखाले नगरभित्रका विभिन्न वडामा पुगेर सम्बन्धित टोल विकास संस्थाहरूसँग समन्वय गरी स्थानीयको सक्रिय सहभागितामा घट्ना दर्ता तथा पन्जिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.