• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ६. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

सामाजिक व्यत्तित्व सुर्य लामिछानेले दिनुभयो एनसीसीको केन्द्रिय सदस्यमा उम्मेद्वारी



  •   आइतबार, साउन ०४, २०८२
  • A
  • A+
  • A++

टोकीयो । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आवद्ध सबै देशमा रहेका ग्रैह आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सीनै चलेको छ । झण्डै देशको आधा जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहंँदै आएका छन । ग्रैह आवासीय नेपालीहरुको छाता संगठनका यी पदहरुमा निकै प्रतिस्पर्धा हुने गर्छ । संघको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेद्धवारी दर्ता गर्नुभएको छ । जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

को हुन् सूर्य लामिछाने ?

गण्डकी प्रदेशको बाग्लुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मनु भएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडी जापान प्रवेश गर्नुभयो । श्ुरुवाती क्षणमा उहांँले विभिन्न पेशा रहेर काम गर्दै जानुभयो । आफ्नो मेहनत र

साथीभाईको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लग्नु भएका लामिछाने विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ । व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुनुहुन्छ । जापानमा आफ्नो व्यवसाय मार्फत उदाउनु भएका लामिछानेले नेपाली,इन्डियन ,जापानीज र थाई गरी झण्डै सय जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पु¥याउन सफल लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान (एनसीसी) को खुल्ला तर्फ केन्द्रिय सदस्य पदमा उमेद्वारी दिनुभएको हो ।

“पारदर्शीता, खबरदारिता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८४ देशमा आफ्नो शाखा फैलिएको गैरआवासीय नेपाली संघको एनसीसी जापान संग लामो समय देखि आबद्दता रहेता पनि लामिछाने यस पटक अरुले होइन आफै लागेर समाजको लागि केहि गरौ भन्ने सोचका साथ् अघि बढेको बताउंँनुहुन्छ ।

नेपाल फेस्टिवल,मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भुकम्प पीडितलाइ आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुनुहुन्छ । त्यसैले पनि जापानबासी नेपाली समुदायमा उहांँले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल हुनु भएको छ । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने र सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिनु भएको छ ।

सरल , मिजासिला एवम शालिन स्वभावका साथै जो कसैसँंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रिय सदस्यको रुपमा विजयी गराईदिनु अनुरोध गर्नुभएको छ । आफ्नो जित सुनिश्चित भएमा जापानबासी नेपालीका सुख दःुखका सारथी बनेर उनीहरुको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघका सदस्यहरुलाई एकपटक केन्द्रिय सदस्य पदमा भोट दिएर जिताईदिन समेत उहांँले आग्रह गर्नुभएको छ ।

साथै गैर आवासीय नेपाली संघ जापानमा २०२५–२०२७ कार्यकालको लागी यहि जुलाई २७ तारिकमा हुने निर्वाचनको लागि संसारकै सर्वाधिक १८३८१ पञ्जीकृत सदस्य बनेका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मताधिकारको सही सदुपयोग गर्नु हुन समेत उहांँले अनुरोध गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.