• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटको स्थापना दिवसमा मानवसेवा आश्रमका बृद्धबृद्धा तथा असहायलाई खाना खुवाइयो

  •   बुधबार, साउन १४, २०८२
  • A
  • A+
  • A++

भरतपुर, श्रावण १४ – रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले आफ्नो सातौं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विशेष खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

क्लबकी वर्तमान अध्यक्ष अस्मि न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम मानवसेवा आश्रम, भरतपुर–९ मा सम्पन्न भएको हो।

“फेलोसिप थ्रु सर्भिस” भन्ने नारासँग परिचित रोट्र्याक्ट एक अन्तर्राष्ट्रिय युवा संगठन हो, जसले युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। रोटरी इन्टरनेशनलको युवा शाखा मानिने रोट्र्याक्ट क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विविध गतिविधिहरू गर्दै आएको छ।

सन् २०१९ जुलाई ३० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यही सिलसिलामा, स्थापना दिवसको स्मृतिमा आयोजित यस कार्यक्रममा मानवसेवा आश्रममा आश्रित बृद्धबृद्धा तथा असहाय व्यक्तिहरूलाई स्वादिष्ट खाना वितरण गरियो।

क्लबका बोर्ड सदस्यहरू, क्लब सदस्यहरू, साथै अन्य रोट्र्याक्ट क्लबका सदस्यहरूको समेत उपस्थिति कार्यक्रममा देखिएको थियो।

कार्यक्रमको अन्त्यमा क्लबले केक काट्दै मित्रता र सहकार्यको वातावरणमा फेलोसिप गरेको थियो, जसले कार्यक्रमलाई अझै आत्मीय बनाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.