• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

चितवनको डि मल्टी स्टुडियोले अब अनलाइनमार्फत पनि सेवा दिने,अफिसियल वेबसाईट सार्वजनिक



  •   मङ्गलबार, भदौ १७, २०८२
  • A
  • A+
  • A++

भरतपुर,भदौ १७- चितवनको भरतपुरस्थित फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ।

सो स्टुडियोले ग्राहकहरुको सहजताका लागी घरमै बसेर सजिलै अर्डर गर्न सक्ने सुविधासहित मार्फत सेवा दिने भएको हो।

उक्त स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, वरमाला, दुवोको माला, बुके लगायतका विभिन्न वस्तुहरूको सम्पूर्ण विवरण, प्रयोग गरिएको क्वालिटी र उपलब्ध साइज हेरेर सजिलै अर्डर गर्न सकिन्छ।

ग्राहकहरूको सहजताका लागि सो वेवसाईट लग ईन नगरी अर्डर गर्ने सुविधा उपलब्ध गराएको हो।
जसमा पूरा नाम, ठेगाना र सम्पर्क नम्बर भरेपछि स्टुडियोका प्रतिनिधिहरूले कन्फर्मेसनका लागि मेसेज वा कल गर्नेछन्। त्यसपछि डिजाइन प्रिभ्यू देखाएर फाइनल गरिने र ग्राहकको चाहनाअनुसार मात्र उत्पादन तयार गरिने छ। त्यस्तै, लग ईन गरेर आफ्नो अर्डर तयार हुँदै गरेको, डिजाइन भएको, प्रिन्ट भएको, फ्रेमिङ्ग भएको र प्याकिङ्ग भई डेलिवेरीलाइ गएको लगायतका अवस्था बारे जानकारी लिन समेत सकिने छ ।
चापागाईंका अनुसार, बजारमा सस्तोका नाममा गुणस्तरहीन चाइनीज फ्रेम र डिसकलर हुने प्रिन्ट बढी देखिँदै आएको अवस्थामा डि मल्टी स्टुडियोले म्याट प्रिन्ट प्रयोग गर्ने गरेको छ, जुन डिस कलर नहुने, वॉटरप्रूफ र टिकाउ हुन्छ। साथै, साइजअनुसार उपयुक्त बिट प्रयोग गरेर प्रत्येक फ्रेमलाई दीर्घकालीन बनाउन ध्यान दिइएको छ।

वेबसाइटमा रहेका Best Deals Today सेक्सनमा दैनिक विशेष छुट भएका सामानहरू राखिने छन्, साथै New Product सेक्सनमा नयाँ उत्पादनहरूको जानकारी उपलब्ध हुनेछ। साथै, विशेष अवसरका लागि स्पेशल प्याकेज अफर पनि सुरु गरिएको छ।

पछिल्लो समय अनलाइन स्क्यामको भयलाई ध्यानमा राख्दै, डि मल्टी स्टुडियोले सम्पूर्ण अर्डरमा Cash on Delivery (COD) नीति लागू गरेको छ, जसअन्तर्गत सामान प्राप्त गरेपछि मात्र भुक्तानी गर्न सकिनेछ।

निकट भविष्यमा नै देशभर सेवा दिने उद्देश्यसहित डि मल्टी स्टुडियोले फोटो फ्रेम, कुसन प्रिन्ट, टी-शर्ट प्रिन्ट, कप प्रिन्ट, फ्लेक्स प्रिन्ट, कस्टमाइज्ड गिफ्ट आइटम र क्यानभास प्रिन्ट लगायतका विविध प्रिन्ट सेवासँगै विवाह, वर्तबन्ध, पास्नी र अन्य अवसरका फोटो/भिडियो सुट पनि उपलब्ध गराउँदै आएको छ।

चापागाईंका अनुसार, निकट भविष्यमा चितवन बाहिर पनि शाखा विस्तार गर्ने योजना रहेको छ र वेबसाइटमार्फत फोटो/भिडियो सुट बुकिङ समेत सहज बनाइएको छ।

“हामीले सधैं गुणस्तर, उचित मूल्य र नयाँपनलाई प्राथमिकता दिँदै आएका छौं, र आगामी दिनमा अझ परिष्कृत रूपमा सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं,” चापागाईंले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.