• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, कार्तिक १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण



  •   आइतबार, कार्तिक २४, २०८२
  • A
  • A+
  • A++

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजको पहलमा देश–विदेशबाट आर्थिक सहयोग संकलन गरी गोर्खा सिरानचोक–१, डाँडागाउँ घरभई हाल काठमाडौँ मनमैजु (इन्द्रेणी पुल नजिक) बस्दै मेरुदण्डको उपचार गराइरहनु भएका श्री अनिश गुरुङ (राम) लाई मिति २०८२/०७/२२ गते, शनिबार सहयोग रकम हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन चाहन्छौँ।
यस मानव सेवा कार्यमा साथ, सहयोग र सद्भाव प्रकट गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू प्रति समाज हार्दिक आभार व्यक्त गर्दछ ।
त्यसैगरी, श्री अनिश गुरुङ (राम) ले पनि सहयोगी महानुभावहरू प्रती आत्मीय धन्यवाद व्यक्त गर्नुभएको छ । 🙏

💰 सहयोगदाताको नामावली
१) हरि धिताल र साथीहरू – केरावारी (हाल पोर्चुगल) – रु 57,865
२) रमेश परियार – केरावारी – रु 11,243
३) चिजराम गुरुङ – तल्लो भिर्सिंग (हाल UK) – रु 10,002
४) गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाज – काठमाडौँ – रु 10,000 (पहिले नै हस्तान्तरण)
५) तिर्थ राज गुरुङ – देवीथान – रु 5,000
६) कृष्ण प्रसाद ढकाल – केरावारी – रु 3,033
७) सुजन रेग्मी – केरावारी – रु 2,501
८) बलराम गुरुङ – नेपाने – रु 2,000
९) शन्देश गुरुङ – नेपाने – रु 2,000 (पहिले नै हस्तान्तरण)
१०) प्रेम गुरुङ – तल्लो भिर्सिंग – रु 2,000
११) दिर्घलाल घले – भिर्सिंग – रु 2,000
१२) बुद्धि गुरुङ – नेपाने – रु 2,000
१३) महेन्द्र धिताल – केरावारी – रु 2,000
१४) भरत ढकाल – केरावारी – रु 1,500
१५) धनकाजी घले – सिर्चौर – रु 1,005
१६) हरिराम रेग्मी – केरावारी – रु 1,000
१७) बिष्णु प्रसाद बजगाई – केरावारी – रु 500

✅ हालसम्म जम्मा उठेको / हस्तान्तरण गरिएको रकम : रु 1,15,649

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.