• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

दमौली — देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषक वर्षौंदेखि ढुवानी समस्याले जुधिरहेका छन्।



  •   सोमबार, मङि्सर ०८, २०८२
  • A
  • A+
  • A++

करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने यहाँका छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रका किसानले बजारसम्म सुन्तला पुर्‍याउन निकै कठिनाइ भोग्दै आएका छन्।

कृषक रणबहादुर मगरका अनुसार कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरेको उक्त बस्तीमा कुनै पनि नदीमा पक्की पुल नहुँदा ढुवानी नै सबैभन्दा ठूलो चुनौती बनेको छ। “मुख्य आम्दानी सुन्तलाबाटै हो, तर पुल र उचित सडक अभावले करोडौँ मूल्यको फल बजार पु¥याउन सकस हुन्छ,” उनले भने।

यस वर्ष बोटमा रोग लागेर उत्पादन कम भए पनि कृषकको आम्दानी भने गत वर्षभन्दा करिब ३० प्रतिशतले बढेको उल्लेख गरिएको छ। मंसिरको दोस्रो सातामै बजार पठाउने गरिए पनि यतिबेला नै बिक्री सुरु भएको कृषक प्रेमबहादुर मगरले बताए। उनको अनुसार अहिले प्रति क्रेट करिब रू १,४०० सम्ममा सुन्तला बिक्री भइरहेको छ।

ढुवानीका लागि किसानले घुमाउरो बाटो, बिचौलियाको सहारा तथा भरिया प्रयोग गर्न बाध्य छन्। नाल्दी र गाईघाटमा पुल नहुँदा वैकल्पिक रूपमा कोटा, बैदी, साराङघाट हुँदै दमौली र त्यहाँबाट काठमाडौँसम्म पुर्‍याउनुपर्ने हुन्छ।

किसान भीमबहादुर रानाका अनुसार सीधा सडक नहुदा दोब्बर भाडा तिर्नुपर्छ। केही किसानले मुग्लिन–नारायणगढ सडक हुँदै गाईघाटसम्म जीपमा ल्याई त्यहाँबाट झोलुङ्गे पुल पार गरेर राजमार्गमा पु¥याउने गरेको बताए।

छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गसम्म सुन्तला, अदुवा, केरा तथा अन्य फलफूल ढुवानी गर्दै आएका छन्। लुङ्ग्रिङका केही घरबाट भने एक वर्षमै २० लाखसम्मको सुन्तला बिक्री हुने गरेको स्थानीयले बताएका छन्।

सडक तथा पुल निर्माण नहुँदासम्म किसानको सुन्तला व्यावसायिक विस्तार झनै चुनौतीपूर्ण बनेको उनीहरूको गुनासो छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.