• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

चीन अब अमेरिकासँग टक्कर दिन सक्ने शक्ति हासिल गरिसकेको छ ।



  •   बिहिबार, मङि्सर ११, २०८२
  • A
  • A+
  • A++

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको पछिल्लो शिखर वार्ताले दुई देशबीच जारी व्यापार युद्ध रोक्ने सहमति जुटायो। तर यस भेटको वास्तविक महत्त्व सम्झौताभन्दा बढी छ—चीनले विश्वलाई देखाइदियो कि अब उसले अमेरिकासँग बराबरीको शक्ति हासिल गरेको छ ।

ट्रम्पले चीनलाई दबाबमा पार्न भन्सार महसुल १४० प्रतिशतसम्म बढाए। तर चीनले अमेरिकी उद्योगहरू अत्यधिक निर्भर रहेको ‘दुर्लभ खनिज’ (Rare Earths) र चुम्बकको आपूर्तिमा कडाइ गर्दै वैश्विक आपूर्ति शृङ्खलामा दबाब सिर्जना गर्यो। दशकौँको डि–इन्डस्ट्रियलाइजेसनले कमजोर बनेको अमेरिका यस्तो दबाब झेल्न असमर्थ रह्यो ।

चीनले अनुमति–आधारित निर्यात प्रणाली कडा बनाउँदै अमेरिकाको उत्पादन संरचना जोखिममा राख्यो। मे महिनासम्म आइपुग्दा ट्रम्पले आफैँले लगाएका भन्सार महसुल घटाएर तनाव कम गर्न बाध्य भए। विश्लेषकहरूले चेतावनी दिएका छन्—चीनले अब ताइवान र अन्य संवेदनशील मुद्दामा अमेरिकाको सीमा परीक्षण गर्न सक्ने स्थिति प्राप्त गरेको छ। अमेरिकी रणनीति कमजोर बनेको देखिँदै गर्दा चीन अझ आत्मविश्वासी बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.