• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

नोभेम्बरमा १ लाख १६ हजारभन्दा बढी पर्यटक आगमन, ११ महिनामा संख्या १० लाख ६० हजार नाघ्यो



  •   सोमबार, मङि्सर १५, २०८२
  • A
  • A+
  • A++

नेपालमा सन् २०२५ को नोभेम्बर महिनामा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नोभेम्बरमा कुल १,१६,५५३ पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको यही अवधिका तुलनामा उच्च मानिएको छ।

पर्यटक स्रोत मुलुकहरूमध्ये भारत पहिलो स्थानमा रह्यो। भारतबाट मात्र १८,९९५ पर्यटक नेपाल आएका थिए, जबकि ११,२५४ पर्यटकसहित संयुक्त राज्य अमेरिका दोस्रो ठूलो स्रोत मुलुकका रूपमा उभिएको छ।
त्यसपछि चीन (७,८७१), बेलायत (७,१८९), बङ्गलादेश (५,६५३), अष्ट्रेलिया (५,३९३), श्रीलङ्का (४,८३१), म्यानमार (४,४८४), फ्रान्स (४,२११) र जर्मनी (४,१३४) प्रमुख रूपमा रहेका छन्।

क्षेत्रगत आधारमा हेर्दा दक्षिण एसियाली राष्ट्रहरूबाट ३०,८७०, अन्य एसियाली मुलुकबाट २८,६१३, युरोपबाट ५,८९१, अमेरिकाबाट १३,६७८, मध्यपूर्वका मुलुकबाट १,८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६,२६९ पर्यटक नेपाल आएका थिए।

जनवरीदेखि नोभेम्बरसम्म नेपालको भ्रमण गर्ने विदेशीहरूको संख्या १० लाख ६० हजार २६९ पुगेको छ, जसले यो वर्षको पर्यटन क्षेत्र रिकभरीतर्फ अग्रसर भइरहेको संकेत दिएको छ।
अक्टोबर महिना यस वर्षको सबैभन्दा सक्रिय पर्यटन सिजन बन्न पुगेको थियो, जसमा मात्र १,२८,४४३ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक भित्रिएका थिए, जसले पछिल्ला महिनाहरूमा पर्यटक आगमन दर स्थिर रूपमा बढिरहेको देखाउँछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.