• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रम्पको कठोर जवाफ: मदुरोले खोजेको सुरक्षित मार्ग रोकियो



  •   मङ्गलबार, मङि्सर १६, २०८२
  • A
  • A+
  • A++

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोबीच नोभेम्बर २१ मा भएको करिब १५ मिनेटको टेलिफोन संवादले मदुरोको ‘सुरक्षित निकास’ खोज्ने सम्भावना झनै सिमित बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। महिनौंदेखि अमेरिकाले भेनेजुएलामाथि दवाब बढाइरहेको अवस्थामै गरिएको उक्त वार्तामा मदुरोले आफू र परिवारलाई कानुनी माफी दिलाइदिन, सबै प्रतिबन्ध हटाइदिन र अन्तर्राष्ट्रिय अपराध न्यायालयमा चलिरहेका मुद्दा खारेज गरिदिन माग गरेका थिए। उनले १०० भन्दा बढी भेनेजुएलाली अधिकारीमाथिका प्रतिबन्ध हटाउन तथा नयाँ निर्वाचनअघि उपराष्ट्रपति डेल्सी रोड्रिगेज नेतृत्वमा अन्तरिम सरकार चलाउन अनुमति दिन पनि अनुरोध गरेका थिए।

तर ट्रम्पले यीमध्ये अधिकांश माग अस्वीकार गर्दै मदुरोले चाहेको कुनै पनि देशमा परिवारसहित जान एक साताको समय मात्र दिएको स्रोतहरूले जनाएका छन्। ट्रम्प प्रशासनले पहिलेबाटै मदुरोलाई वैध राष्ट्रपति नमान्दै आएको छ। पछिल्ला महिनामा अमेरिकाले भेनेजुएलालाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्यारेबियन क्षेत्रमा ठूलो संख्यामा पनडुब्बी र युद्धपोत पठाएको थियो, जसले मदुरोलाई आफ्नो सुरक्षाबारे झन् सशंकित बनाएको छ।

यता, अमेरिकाले मदुरो विरुद्ध अन्तर्राष्ट्रिय दबाब अभूतपूर्व रूपमा बढाउँदै आएको छ—उनका विरुद्धको ‘पुरस्कार रकम’ पाँच करोड डलरसम्म दोब्बर पारेको छ, साथै भेनेजुएलाका दुईवटा लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ। यस्तो पृष्ठभूमिमा मदुरोले देश छाड्ने ‘सम्झौतामूलक निकास’ खोजिरहे पनि विकल्पहरू तीव्र रूपमा घटिरहेका विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.