• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ६. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

दक्षिण र दक्षिणपूर्वी एसियामा आएको भारी वर्षा र बाढी–पहिरोले विगत साताभित्र ठूलो विनाश मच्चायाे

  •   मङ्गलबार, मङि्सर १६, २०८२
  • A
  • A+
  • A++

पछिल्लो साताभित्र दक्षिण र दक्षिणपूर्वी एसियामा भारी वर्षा र बाढी–पहिरोले ठूलो विनाश मच्चाएको छ। इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड र मलेसियामा हजारौं मानिस प्रभावित भएका छन्।

इन्डोनेसियामा सुमात्रा टापु विशेष प्रभावित भएको छ। चक्रवातले ल्याएको बाढी र पहिरोले कम्तिमा ६०४ जनाको मृत्यु भएको छ भने ४६० भन्दा बढी व्यक्ति हराइरहेका छन्। उद्धार टोलीले हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइरहेको छ। स्थानीय बासिन्दा घर नै बगेर जाने अवस्था आएको बताएका छन्।

श्रीलंकामा कम्तिमा ३९० जनाको मृत्यु भएको छ भने ३५२ जना हराइरहेका छन्। २५ हजारभन्दा बढी घर नष्ट भएका छन् र १ लाख ४७ हजार मानिस अस्थायी शिविरमा बस्न बाध्य छन्। राजधानी कोलम्बो नजिकका क्षेत्र अझै उच्च जोखिममा छन्।

थाइल्यान्डको दक्षिणी भागमा बाढीले १७६ जनाको मृत्यु गराएको छ। करिब २८ लाख मानिस प्रभावित भएका छन्। डुबानमा परेका बिरामीलाई हवाई मार्गबाट उद्धार गरिएको छ। मलेसियामा पनि मध्यरात आएको तुफानले दुई जनाको मृत्यु गराएको छ। अहिलेसम्म ३४ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन्।

दक्षिण–पूर्वी एसिया जलवायु परिवर्तनका सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ।

यस प्रकोपले लाखौं परिवारको जीवन प्रभावित गरेको छ। उद्धार र राहत कार्य अझै चुनौतीपूर्ण अवस्थामा छन्।

मौसम विज्ञहरूले विश्वव्यापी तापक्रम वृद्धिले समुद्री आँधी र अत्यधिक वर्षालाई थप शक्तिशाली बनाएको बताएका छन्।

(अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका आधारमा)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

ट्रेन्डिङ

सबै

  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.