• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

मधेसमा बढ्दो बुहारी हत्या र आत्महत्या, अंशुको घटनामा अनुसन्धान अवरुद्ध

  •   बिहिबार, मङि्सर २५, २०८२
  • A
  • A+
  • A++

तराई–मधेसमा पछिल्लो समय बुहारी हत्या र आत्महत्या बढ्दै गएको छ। धनुषाकी रोशनी झाको हत्या प्रकरणमा केही आरोपी पक्राउ परेका छन् र प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत अनुसन्धान गर्दैछ। तर, केही घटनामा प्रहरी उजुरी नै लिन मानेको छैन।

अंशु साहको मृत्युको घटनामा प्रहरीले उजुरी लिन अस्वीकार गरेको अंशुको परिवारले आरोप लगाएको छ। उनकी बहिनी आकृति साहले बताइन्, “हामी प्रहरीमा धाइरहेका छौं, तर उजुरी दर्ता गर्न मानेको छैन।” एसपी रुगमबहादुर कुँवर भने उजुरी आएको भए मात्र अनुसन्धान हुने बताउँछन्।

असोज १३ गते अंशु साह आफ्ना परिवारसँग सम्पर्कमा थिइन्, तर केही घण्टामै अचानक उनको मृत्यु भएको खबर आयो। उनका आमा बिनाकुमारी साहले अंशुको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गरेकी छन्। अंशु सात महिनाको गर्भवती थिइन् र घरमै बसेकी थिइन्। उनका श्रीमान् शिवकुमार स्वास्थ्यकर्मी हुन्। परिवारका अनुसार अंशु पढाइ र करिअरप्रति गम्भीर भएकाले आत्महत्या गर्ने सम्भावना न्यून छ।

परिवारले राजनीतिक पहुँचका कारण प्रहरीले उजुरी नलिएको आरोप लगाएका छन्। दुई महिनादेखि किटानी जाहेरी लिएर न्यायको खोजी गरिरहेको भएता पनि अहिलेसम्म घटनामा ठोस अनुसन्धान अगाडि बढेको छैन।

तराई–मधेसमा बुहारी हत्या र आत्महत्याको शृंखला जारी रहँदा, सामाजिक चेतना र प्रभावकारी कानूनी कारबाहीको आवश्यकता अझ बढेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.