• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

यी पाँच नेपाली खेलाडी, जसले जित्न सक्छन् एनपीएलको कार पुरस्कार



  •   शुक्रबार, मङि्सर २६, २०८२
  • A
  • A+
  • A++

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट नेपाली खेलाडीलाई दिइने कार पुरस्कारको दौड अहिले पाँच खेलाडीबीच सीमित बनेको छ। लिगको सुरुवातमा विदेशी खेलाडी हावी देखिए पनि पछिल्ला खेलहरूमा नेपाली खेलाडीले प्रभाव जमाएपछि प्रतिस्पर्धा रोचक बनेको हो।

ब्याटिङतर्फ सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र लुम्बिनी लायन्सका रोहित पौडेल दाबेदार रहेका छन्। शीर्ष स्कोरर एडम रोसिङटनको टोली बाहिरिएपछि दोस्रो स्थानका विनोद (८ खेल–२६४ रन) र तेस्रो स्थानका रोहित (९ खेल–२६० रन) अब प्रमुख दावेदार बनेका हुन्।

बलिङतर्फ विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनीका शेर मल्ल शीर्ष तीनमा छन्। १७ विकेटसहित सन्दीप सूचीको शिरमा भए पनि टोली बाहिरिसकेकाले अविनाश (८ खेल–१६ विकेट) र शेर (९ खेल–१४ विकेट) उपाधि र कार दुवैका लागि बलियो प्रतिस्पर्धी रहेका छन्।

फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्न लागेको अवस्थामा दुवै टोलीका खेलाडीको प्रदर्शन निर्णायक बन्नेछ। सुदूरपश्चिमका विनोद–अविनाश र लुम्बिनीका रोहित–शेरको खेलले कार को हातमा जानेछ भन्ने जवाफ दिने अनुमान गरिएको छ।

गत वर्ष एनपीएलको उत्कृष्ट खेलाडी बनेर कार जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले यस वर्ष ब्याटिङमा जम्न नसकिरहेका भए पनि बलिङ–फिल्डिङमा योगदान गरिरहेका छन्।
अब उपाधिसहित कार जित्ने होड ती पाँच नेपाली खेलाडीबीच चर्किंदै गएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.