• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • २. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

  • ३. पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

  • ४. कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

  • ५. आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

  • ६. भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

  • ७. बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

  •   शनिबार, पुष २६, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,पुस २६ – पुर्वी चितवनको रत्ननगर वडा नं १५ स्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । साधारण सभामा अध्यक्ष हरिकुमार श्रेष्ठले आर्थिक बर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सामुदायिक विद्यालयहरु र क्रियापुत्री भवनलाई पानी महसुलमा ६०% छुट दिँदै आएकोमा यस आ.व देखि ७५% छुट दिने, सुकुम्वासी वर्गलाई धारा जडानमा ७५% छुट सहित नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । संस्थाले प्रदान गरेको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्ध बार्षिक रुपमा समिक्षा सहित आम्दानी तथा खर्च सार्वजनिक गर्ने, पानीका स्रोतहरु सुक्न सक्ने अवस्थालाई मध्य नजर गरी पानीको श्रोत संरक्षणको लागि पोखरी निर्माण तथा वृक्षारोपण कार्यक्रम संचालन गर्ने, बढ्दो वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सेवा क्षेत्रभित्र (चर्पी, धारा, भान्छा, व्यक्तिगत सरसफाई) “उपभोक्ता सँग स्वच्छ खानेपानी“ अभियान संचालन गर्ने, रनपा-१५ मा रहेको टंकीबाट सहज पानी वितरण गर्न अनुदान मार्फत १ वटा बोरिङ खन्ने व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आर्थिक बर्ष २०८१/०८२ मा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको हो । शनिबार आयोजित संस्थाको आठौं बार्षिक साधारण सभामा कोषाध्यक्ष विमला पाण्डे बन्जराले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा उक्त संस्थाले सो आर्थिक बर्षमा १ करोड ६३ लाख २५ हजार आम्दानी गरेकोमा १ करोड १२ लाख ९४ हजार खर्च कटाएर २६ लाख ८७ हजार रुपैया मुनाफा भएको उल्लेख छ ।

उपाध्यक्ष कुलबहादुर भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सचिव रुपेश तिवारीले प्रगति प्रतिवेदन, कोषध्यक्ष बन्जराले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्याल, साविक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने, पिठुवा खानेपानीका पूर्वअध्यक्ष जयन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सो संस्थाले विधान पुर्नलेखन गरी साधारण सभामा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

ट्रेन्डिङ

सबै

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.