• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार

  • १. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • २. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ३. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ४. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

  •   शुक्रबार, माघ ०२, २०८२
  • A
  • A+
  • A++

चितवन/बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स प्राली काठमाडौंको आयोजना तथा युरो मोर्टस भरतपुरको सहकार्यमा भरतपुरमा एक्स्चेञ्ज क्याम्प गर्दैछ । कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिषरमा एक्स्चेञ्ज क्याम्प गर्न लागेको हो । इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए । क्याम्पमा जुनसुकै कम्पनीका गाडीसंँग K A I Y I ब्राण्डका उत्पादनसंँग साट्न सकिने छ । क्याम्पमा K A I Y I ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ । ‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ , बर्माले भने, यस्तै इभीमा म्याक्स कम्पनीको हेभि पिकअप पनि सार्वजनिक गर्दैछौं ।’ एक्स्चेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले बिशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।

क्याम्पमा ग्राहकले K A I Y I ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्स्चेञ्ज गर्न सक्नेछन । बर्माका अनुसार शनिबार बिहान सांँढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ । काया ब्राण्डका गाडीहरु ग्राहकको रुचिमा पर्दै आएका छन । यस अघि सौराहामा एक्स्चेञ्ज क्याम्प राखिएको थियो भने आइतवार कावासोतीमा एक्स्चेञ्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ट्रेन्डिङ

सबै

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.