• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • २. आज विश्व लामखुट्टे दिवस”

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने



  •   बुधबार, माघ ०७, २०८२
  • A
  • A+
  • A++

चितवन । पुस ३० गतेदेखि सुरु भएको नारायणी एक्सपो २०८२ मा दर्शकको आकर्षण बढ्दै गएको छ । एक्सपो अन्तर्गत माघ ७ गते (बुधबार) चर्चित लोकप्रिय भोजपुरी गायक सुनिल पण्डित ले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । उनले नारायणी किनारलाई आफ्नो प्रस्तुतिमार्फत तताउने आयोजकले जनाएको छ ।

भोजपुरी गायक पण्डितसँगै लोकदोहोरी क्षेत्रकी चर्चित गायिका रेजिना बिसी को पनि प्रस्तुति रहने रेड रक इभेन्ट का अध्यक्ष विकल क्षेत्री ले जानकारी दिए । उनका अनुसार एक्सपोमा दैनिक अवलोकनकर्ताको संख्या क्रमशः वृद्धि हुँदै गएको छ ।

एक्सपोको प्रमुख आकर्षणका रूपमा अमेरिकाको स्ट्याचु अफ लिबर्टीको प्रतिरूप राखिएको छ । उक्त लिबर्टीमा फोटो खिच्ने दर्शकको संख्या उल्लेख्य रूपमा बढेको आयोजकले जनाएको छ । भोलिदेखि दर्शकको संख्या झनै बढ्ने अपेक्षा आयोजकले लिएका छन् । चितवनमा सञ्चालन भएका अन्य महोत्सवहरू सकिएकाले नारायणी किनारमा थप भीड बढ्ने विश्वास गरिएको छ ।

यसैगरी, भोलि चर्चित गायक यश कुमार को पनि विशेष प्रस्तुति रहनेछ । एक्सपो अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूका साथै जादुगरहरूको मनोरञ्जनात्मक प्रस्तुति समेत रहने आयोजकले बताएका छन् ।

नारायणी एक्सपो २०८२ ले मनोरञ्जनसँगै पर्यटन, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.