• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने



  •   बुधबार, माघ ०७, २०८२
  • A
  • A+
  • A++

भरतपुर,माघ ६ – चितवनको भरतपुर-७ स्थित कृष्णपुर खेल मैदानमा सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ। चितवन भेट्रान फुटबल क्लवको आयोजनामा यहि माघ १९ गते देखि २४ गते सम्म संचालन हुन लागेको सो खेल प्रतियोगिता स्व. दिलिप राणाको सातौँ स्मृतिमा हुन लागेको हो। प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकालीसम्म र अन्तर्राष्ट्रिय टिम सहित जम्मा १६ टिमले सहभागिता जनाउने छन् ।

स्वदेश तथा विदेशका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने सो खेल प्रतियोगितामा ८ ए साइड (8A Side) मा खेलाईनेछ । चितवन भेट्रान फुटबल क्लवको मुख्य उद्देश्य भनेको स्थानिय स्तरमा फुटबल खेत्तको विकास गर्ने र उमेर पुगेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई जमघट गराई युवा वर्गमा फुटबल प्रति सकारात्मक धारणा सृजना गर्नु रहेको आयोजकले बताएको छ।

सो क्लबले विगतका वर्षमा झै सञ्चालन लागेको स्व. दिलिप राणा स्मृति सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता-२०८२ अहिले सम्मकै उत्कृष्ट फुटबल प्रतियोगिता हुने कुरामा कुनै द्विविधा नरहेको समेत बताएको छ।

उक्त प्रतियोगितामा प्रथम टिमलाई ट्रफी, मेडल सहित नगद रु. १,५०,००० र दोस्रो टिमलाई ट्रफी, मेडल सहित नगद रु. ७५,००० प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक खेलका मेनअफ द म्याच पुरस्कार जनही रु. २००० र कप प्रदान गरिनेछ भने म्याच अफ व टूनमिन्टलाई नगद रु. १००००, बेष्ट गोलकिपरलाई नगद रु. ५००० ,बेष्ट फर्वाहलाई नगद रु. ५००० ,बेष्ट डिफेन्सलाई नगद रु. ५००० , बेष्ट मिडफिल्डरलाई नगद रु. ५०००,हाईयर स्कोररलाई नगद रु. ५००० ,बेष्ट कोचलाई नगद रु. ५००० प्रदान गरिनेछ।

सो खेल प्रतियोगितामा प्रत्येक क्लबले खेलाडी संख्या १२ कोच १ र टिम म्यानेजर १ गरी जम्मा जम्मा १४ जनाको नामावली पेश गर्नुपर्नेछ। त्यस्तै,खेलको लागि टिम म्यानेजरले पनि खेलाडीको रुपमा खेल्न पाउनेछन् । सो खेल फिफाको नियम अनुसार खेलाइने छ (खेलाडी परिवर्तन र समयमा यो नियम लागू हुने छैन। नकआऊटको आधारमा खेलाइनेछ। सो खेल प्रतियोगितामा एन. आर.टि. एफ.सी. भेट्रान, हेटौडा भेट्रान क्लब हेटौडा,एबीसी भेट्रान क्लब, पोखरा,फिडम फाईटर, काठमाडौं,कुपण्डोल भेट्रान ललितपुर,सिमरा भेट्रान क्लब, बारा,चावेल भेट्रान क्लव,नमोबुद्ध युवा क्लब भेट्रान बुटबल,चितवन भेट्रान फुटबल क्लब (रातो),चितवन भेट्रान फुटबल क्लब (निलो),नागास्वती भेट्रान हेटौडा,वगरभाई खलक भेट्रान पोखरा,कैलाली भेट्रान कैलाली,झापा भेट्रान,कलकत्ता भेट्रान र विरगंज सिटी विरगंजले सहभागीता जनाउनेछन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.