• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

  •   बिहिबार, माघ १५, २०८२
  • A
  • A+
  • A++

चितवन : प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिएको आफ्नो २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । क्रान्तिकारी पत्रकारकी अग्रज एवंम् प्रेस सेन्टर नेपालकी केन्द्रिय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यतामा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको जिल्ला उपाध्यक्ष एवंम् कार्यक्रम संयोजक नविनबाबु मरहट्टाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य अजिता अधिकारी प्रेस सेन्टरको श्रमजीविहरुको संगठन बन्न सफल भएको बताउदै सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरिन् । प्रेस सेन्टरले भष्ट्रचार विरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै जनपक्षीय पत्रकारिता मार्फत देशको समृद्धि र सामाजिक न्यायका सधै अग्र स्थान रहेको बताईन् ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले श्रमजीवि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए । कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २२ वर्षको लामो ईतिहास , प्रेस सेन्टरको चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको बताए ।
सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक अधिकार र न्यायका लागि आफूहरु सधै अग्र स्थानमा लडिरहेको उनको भनाई छ ।

“नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ अध्यक्ष आचार्यले भने अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्‍याउनुपर्ने आवश्यकता छ।” जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक नबिनबाबु मरहट्टाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.