Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

नेपाल र भारत दुवै देश एउटैै संस्कृतिका वाहक

  •   सोमबार, साउन १३, २०७६
  • A
  • A+
  • A++

काठमाडौं, १३ साउन । नेपाल भारत सम्बन्ध र युवाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं युवा यात्रा अन्तगर्त भारतको उडिसाबाट आएका ६६ युवाहरु र नेपाली युवाहरुबीच काठमाडौंको ठमेलस्थित द होटेल हिमालय अशोकामा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

द सिनर्जी ट्रष्ट उडिसाले आयोजना गरेको कार्यक्रममा ट्रष्टका संयोजक सचरनन्दन दास एवम् कार्यक्रम संयोजक कृष्णचन्द्रसहित उपस्थित वक्ताहरुले दुई देशबीच सदियौं देखि स्थापित सम्बन्ध कसैले बिगार्न नसक्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल भारतको संवन्ध ऐतिहासिक,आध्यात्मिक र राजनीति हुंदाहुदैपनि समय समयमा आउने उतार चडावलाई ठिक गर्न दुवैदेशका युवाहरूको विचमा विश्वास, सम्मान,समझदारी,र राम्रो वुझाई भएमा दुई देशको सम्बन्ध कसैले विगार्न नसक्ने प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालको धारणा थियो ।

त्यस्तै नेपाल र भारतको राजनीतिक परिवर्तनमा दुवैदेशका युवाहरूको ठुलो भुमिका रहेको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतमले बताउनु भयो ।

अर्का वक्ता स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार शर्माले भने, ‘हिमालदेखि समुद्र सम्मको आध्यात्मिक र प्राकृतिक सम्बन्ध रहेको छ, हाम्रा तिर्थस्थलहरू एक छन् त्यसैले यो सम्बन्ध अरू देशसंग तुलना गर्न सकिँदैन। ‘

कार्यक्रममा योजना आयोगका अधिकारी पर्शुराम पोख्रेलले नेपालको प्रशासनीक विकासमा भारतको योगदान महत्वपुर्ण रहेको थियो बताएका थिए । कार्यक्रममा सहभागी युवाहरुले दुवैदेशको संस्कृति साझा भएकोले मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् । युवा यात्रामा रहेको समुहको नेपालको पशुपतिनाथ मुक्तिनाथ र जनकपुरधाम जाने योजना पनि छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.