Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

भरतपुर महानगर युवा संजालले युवा दिवसको दिन कार्यक्रम गर्दै



  •   शुक्रबार, साउन २४, २०७६
  • A
  • A+
  • A++

“स्वच्छ,सफा हरावरा चितवनको शान समुन्नत,सम्वृध्द महानगर निर्माण गर्ने हाम्रो अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अगस्त १२(साउन २७), अन्तराष्ट्रीय युवा दिवसका दिन भरतपुर महानगरपालिका युवा सञ्जालले वृहत सरसफाई तथा र्याली कार्यक्रम आयोजना गर्ने भएको छ । आज अपरान्ह संयोजक सन्देश वाग्लेको अद्यक्ष्यतामा बसेको बैठकले अन्तरास्ट्रिय युवा दिवस कसरी मनाउना सकिन्छ भनेर छलफल गरेको थियो । उक्त बैठकमा संजालका मुख्य प्रतिनिधिहरु तथा अन्य संघ सस्थाका सदस्यहरुको उपस्थिति रहेको संजालका सचिब अमृत सापकोटाले जानकारी दिनु भयो ।

साथै संजालका संयोजक वाग्लेले सम्पूर्ण नगरवासी आमाबूबा, दाजुभाई,दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थितिकोको लागि निमन्त्रणा गर्नु भएको छ ।

मिती : साउन २७
स्थान : चौबीसकोटि देखी गेष्ट हाउस चौर सम्म
समय: बिहान ६:३० बजे(चौबिसकोटि)
आयोजक: भरतपुर महानगरपालिका युवा सञ्जाल

भरतपुर महानगर युवा संजाल के हो ?

भरतपुर महानगर युवा संजाल महा-नगरपालिका भित्र रहेका सम्पूर्ण युवाहरुको एक बृहत तथा महानगरको आधिकारीक युवा समुह हो । आफ्नो व्यक्तिगत, राजनैतिक, सामाजिक तथा सास्कृतिक आस्थालाई प्रतिकुल नपर्नेगरि गठन गर्न लागिएको एउटा शसक्त संजाल हो । महा-नगरपालिकाको चौतर्फी बिकास र सुसासनका लागि संगठित युवाहरुको शक्ति हो । बिकास र सुसासनका लागि बनाइने हरेक निति, योजना, निर्णय तथा कार्यक्रमहरुमा युवाहरुको सक्रिय सहभागिता र साझेदारी रहनुपर्छ भन्ने मान्यताका साथ युवा संजालको स्थापना भएको हो ।
युवा संजालको लक्ष्य के हो ?

युवा संजालको आवश्यकता किन ?

राष्ट्रिय तहदेखि स्थानीय तहसम्म राजनैतिक, सामाजिक, आर्थिक, साँस्कृतिक स्वार्थ पूर्तिका लागि युवाहरु बारम्बार प्रयोग भईरहे तर कहिल्यै पनि नेतृत्वको अवसर पाएनन् । विकास र निर्माणको सयौ गुरुयोजना निर्माण गर्ने अहमता बोकि आफु आफुलाई बुद्धिजिवी, समाजसेवी एवं अब्बल राजनितिज्ञ घोषित गर्न लालायित कथित अग्रजहरुले जहिले पनि युवा जोसलाई अपरिपक्व सावित गर्दै पाखा लगाईरहे ।

यस सन्दर्भमा युवा संजालको आवश्यकतालाई दुई कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । पहिलो भरतपुर महा-नगरपालिका भित्र हुने हरेक विकास निर्माणका कार्यहरुमा स्वामित्व प्राप्त हुने गरि युवाहरुको व्यापक रुपमा सक्रिय सहभागिता गराउने र दोश्रो राजनैतिक, सामाजिक, आर्थिक सुसासनको पक्षमा प्रत्यक्ष तथा परोक्ष रुपमा सकरात्मक दबाव एवं हस्तक्षेप श्रृजना गरि समुन्नत समाज निर्माण गर्ने ।

युवा संजालको उदेश्य के हो ?

• भरतपुर महा-नगरपालिका भित्रका युवाहरुको सिप र क्षमताको पहिचान गरि विकास निर्माणको कार्ययोजना निर्माण गर्ने र त्यस्ता योजना तथा कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउने ।
• युवा विकास सम्वन्धित क्षेत्रहरु जस्तै खेलकुद, सरसफाई, सुचना संचार लगायत सामाजिक कार्य र अन्य जनसरोकारका कार्यक्रमहरु संचालन गर्ने ।
• विकास निर्माण र सुसासनका क्षेत्रमा संलग्न रहेका सरकारी निकाय, गैर सरकारी संघसंस्था एवं अन्य सरोकारवालाहरु समन्वय र सहकार्य गर्ने ।
• महा-नगरपालिका भित्र कार्य सम्पादन गरिरहेका सरकारी एवं गैर सरकारी संघसंस्थाको कार्यप्रणाली, प्रकृया, पारदर्शिता आदिको अनुगमन र मुल्याङकन गरि सल्लाह सुझाव दिने एव. आवश्यकता अनुरुप सकारात्मक हस्तक्षेप गर्ने ।
• युवा सशक्तिकरण र युवा नेतृत्व विकासका कार्यक्रमहरु संचालन गर्ने ।
• युवा समाबेशीकरणको अवधारणालाई अघि बढाउदै विभिन्न संघ संस्था लगायत अन्य क्षेत्रमा युवा प्रतिनिधित्वको लागि पहल गर्ने ।
• नगरपालिका भित्र हुने भ्रष्टचार, कालोबजारी, असमानता आदिका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुदै सामाजिक न्याय र रुपान्तरणका लागि कार्य गर्ने ।

युवा संजालमा को को आवद्ध छन् ?

१. १८ वर्ष पुरा भई २५ वर्ष ननाघेका भरतपुरका सबै वडाका प्रतिनिधि युवाहरु
२. भरतपुर महा-नगरपालिकाबाट नागरिकता प्राप्त गरेका नेपाली नागरिकहरु

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.