• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. आज विश्व लामखुट्टे दिवस”

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लन्डन छोडेर नेपालमै नयाँ व्यावसाय , मासिक कमाउँछन २ लाख , युवालाइ प्रेरणा ( भिडियो हेर्नुहोस )



  •   शुक्रबार, भदौ २७, २०७६
  • A
  • A+
  • A++

मध्य नेपालको सुनौलो सहर नारायणगढ अनि यहि सहरको छेउमै अवस्थित आफ्नै बेगमा बगी रहेको नारायणी नदि। अनि चितवन बासीको थकाई मेटाउने गन्तव्य। नारायणी नदीको किनारको केहि खुला भूभाग। हो यहि ठाउँ हो जसले मानिसहरुको दिन भरिको थकान मेटाउछ। हो यही ठाउँ हो जहाँ कलकल बग्ने नारायणी नदीको मनमोहक दृश्य अनि त्यसमाथि चिसो चिसो सिरेटोको अनुभव गर्न पाईन्छ ।

त्यसोत यहि ठाउँ हो जसले कयौं मानिसको बिहान बेलुका खाना खानको लागि कमाई गर्ने ठाउँ बनेको छ। कतिको छोरा छोरीको स्कुल कलेजको फि तिर्न सहयोग गरेको छ। यहाँ कयौं स साना ठेला व्यवसाय हरु संचालित छन। त्यस्तै मध्यको एउटा अलि भिन्न खालको पसलमा हाम्रो आखा पुग्यो । भेज एक्प्रेस । अरु भन्दा अलि फरक शैलिको यो व्यवसाय देखे पछी हामीलाई पनि यस बारे थप जान्न मन लाग्यो।

पछी थाहा भयो उहाँ ८ वर्ष लन्डन बसेर अहिले यो फूड ट्रक अर्थात भेज एक्प्रेस चलाउँदै आउनु भएको रहेछ। उहाँले कसरि यो व्यवसाय कसरि शुरु गर्नु भयो र किन लन्डनको सुविधा छोडेर आउनु भयो ? आउनुहोस उहाँ संग गरिएको छोटो भलाकुसारी हेरौं ।

रत्ननगर चितवनका सुर्य चन्द्र खतिवडा आठ बर्ष भन्दा धेरै लन्डन बसेर नेपालमा आएर फुड ट्रक सँचालन गर्दै आउनुभएको छ। भेजी एक्प्रेस फुड ट्रक संचालन गर्दै आउनुभएको उहाँको यस पसलमा सबै शुद्द र ताजा भेज परिकारहरु पाईने गर्छन। भेज मम , चाउमिन, पकौडा , स्याण्डविच , बर्गर , बनाना मम लगायतका परिकार उपलव्ध छन। सुर्य जी भन्नुहुन्छ, चाईनिज आइटम लापींग ( टिबतको चर्चित स्ट्रीट फुड ) पहिलो पटक चितवनमा भित्र्याउने म नै हो।

उहाँको फुड ट्रक प्राय नारायणी नदि किनारमा बस्ने गर्छ भने दिनमा दुई सय भन्दा धेरै ग्राहकलाई सेवा दिदैं आएको उहाँ बताउनुहुन्छ। उहाँ संग यसै बिषयमा गरिएको थप कुराकानी हेर्नुहोस।

https://youtu.be/cVVADoONsKA
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.