• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

सामाजिक सुरक्षा कोषको अन्यौलताको सम्बन्धमा उद्योगीहरुबीच छलफल



  •   आइतबार, भदौ २९, २०७६
  • A
  • A+
  • A++

सामाजिक सुरक्षा कोषको विषयमा देखिएको अन्यौलताको सम्बन्धमा उद्योगीहरुबीच छलफल एवं सुझाव संकलन गरिएको छ । चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न छलफल एवं सुझाव संकलन कार्यक्रममा चितवन उद्योग संघका गभर्निङ काउन्सिल संयोजक एवं पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, उपाध्यक्ष एवं औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष मदन घिमिरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, युग राज वस्ती, गोपाल प्रसाद गैरे, डा. प्रमोद लामिछाने, ईश्वरी प्रसाद रिजाल लगायत अन्य उद्योगीहरुको सहभागिता रहेको थियो ।
छलफलमा उद्योगीहरुले सामाजिक सुरक्षा कोषले उब्जाएको समस्या, त्यसका न्यूनिकरणका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । छलफलमा आएका विषयहरुलाई मुख्य–मुख्य बुँदालाई सुझावका रुपमा संकलन गरिएको थियो । सुरक्षा कोषको अन्यौलताको सम्बन्धमा उद्योगीहरुबीच छलफल
सामाजिक सुरक्षा कोषको विषयमा देखिएको अन्यौलताको सम्बन्धमा उद्योगीहरुबीच छलफल एवं सुझाव संकलन गरिएको छ । चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न छलफल एवं सुझाव संकलन कार्यक्रममा चितवन उद्योग संघका गभर्निङ काउन्सिल संयोजक एवं पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, उपाध्यक्ष एवं औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष मदन घिमिरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, युग राज वस्ती, गोपाल प्रसाद गैरे, डा. प्रमोद लामिछाने, ईश्वरी प्रसाद रिजाल लगायत अन्य उद्योगीहरुको सहभागिता रहेको थियो । छलफलमा उद्योगीहरुले सामाजिक सुरक्षा कोषले उब्जाएको समस्या, त्यसका न्यूनिकरणका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । छलफलमा आएका विषयहरुलाई मुख्य–मुख्य बुँदालाई सुझावका रुपमा संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.