Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

चितवनमा ‘नव उधमी हाटबजार’ आयोजना हुने , असोज १० गते शुक्रबार कार्यक्रम

  •   मङ्गलबार, असोज ०७, २०७६
  • A
  • A+
  • A++

२०७६ असोज १० गतेशुक्रबारसाँझ ४ देखि ७ बजेसम्म उद्योग बाणिज्य संग, चितवनमा नवउधमी (स्टार्टअप) तथा व्यवसाय प्रवद्धनसम्बन्धी‘नव उधमी हाटबजार’ आयोजना हुने भएको छ। उधमीहरुलाई आफ्नो वस्तु तथा सेवा र ग्राहकबारे अझ राम्रोसँग अवगत गराउने अवसर प्रदान गर्नु , नव उधमी हरूलाई सम्भावित साझेदार संस्थाहरूसँग जोड्ने र उनीहरूको सम्भावित सुरुवाती उत्पादन र योजनाहरुलाई लक्षित उपभोक्तासामू प्रस्तुत गर्नु यो कार्यक्रमको उद्देश्य रहेको अन्तरप्रेरणा प्रा. लिले जनाएको छ ।

यो कार्यक्रम अन्तरप्रेरणा प्रा. लि., चितवन उद्योग बाणिज्य सघ, नेपाल कम्युनिटेयर, नेपलिज युथ एन्टप्रेनियर्स फोरम चितवन र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट चितवनको संयुक्त आयोजनामा हुने अन्तरप्रेरणाका प्रोजेक्ट प्रमुख सन्तोष कंडेलले जानकारी दिनु भयो ।

अन्तरप्रेरणाले नेपालमा नव प्रवर्तनात्मक उद्यमको दिगो विकास र वृद्घिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । यस कार्यक्रमले ‘स्टार्ट अप’ तथा सम्भावित उद्यमीको व्यवसायलाई चाहिने आधारभूत विभिन्न पक्षहरुका सम्बन्धमा परामर्श र गहन प्रशिक्षण प्रदान गर्नुका साथै व्यवसाय प्रवद्र्धन तथा विस्तारका लागि अन्य विविध कार्यक्रमहरु समेत आयोजना गर्नेछ ।

असोज १० गते शुक्रबार नव उधमी हाटबजार चितवन कार्यक्रममा २० उद्यमीहरुको सहभागीता रहनेछ । यस कार्यक्रम अवधिबीचमा उपस्थित भइ यसबारे थप जानकारीका साथै यसमा सहभागिता जनाउने विभिन्न क्षेत्रसँग सम्बन्धित २० उद्यमी, उनीहरुको नवप्रवर्तन तथा व्यवसाय इत्यादिबारे विस्तृतमा जानकारी लिनसक्नुहुने अवगत गराउन चाहन्छौं ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.