• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

चितवनमा खुल्यो ब्राण्डेड मोबाईल एसोसरिज स्वरुम ‘टेकम्याक्स’ , श्रृङखलाले गरिन उद्घाटन ( भिडियो सहित )

  •   मङ्गलबार, असोज १४, २०७६
  • A
  • A+
  • A++

चितवन, असोज १४ – मध्य नेपालको चितवनमा पहिलो पटक ब्रान्डेड सामानहरुको पारखीलाई लक्षित गरेर मोबाइलको ब्राण्डेड एसोसरिज स्वरुम ‘टेकम्याक्स ट्रेड प्रा.लि’ सन्चालनमा आएको छ । भरतपुरको क्याम्पस गेट अगाडि अहिलेको सिजी मलको आडैमा विश्वबिख्यात ब्राण्डका मोबाइल एसोसरिज पाइने चितवनकै एक मात्र स्वरुम ‘टेकम्याक्स ट्रेड’ हिजो अर्थात असोज १३ गते बाट सन्चालनमा आएको हो।

हिजो एक कार्यक्रमका बीच पुर्व मिस नेपाल शृंखला खतिवडाले उद्घाटन गर्नु भएको हो। कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका अधक्ष सहनलाल प्रधानले शुभकामना ब्यक्त गर्दै यस्तो किसिमको सामानको लागि टेकम्याक्सले आफ्नो बजार सुरक्षित बनाउनेमा आफु ढुक्क रहेको बताउनु भयो।  उद्घाटन गर्दै श्रृङखलाले टेकम्याक्सका एसोसरिजहरु गुणस्तरीय हुने बताईन । त्यस्तै आफुले कुनै पनि ब्राण्ड युज नगरी त्यसको प्रोमोट नगर्ने र केहि समय देखि मैले टेकम्याक्सको प्रोडक्ट प्रयोग गरेर मन परेर नै मैले यो कार्यक्रमको लागि समय छुट्याएको बताएकी छिन।

नेपालमा धेरै पैसा तिरेर पनि सक्कली सामान नपाउने र सबै कपि सामानहरुले बजार खाएको अवस्थामा ग्राहकलाई सर्वशुलभ रुपमा सेवा प्रधान गर्ने र सस्तोमा ब्रान्डेड सामान प्रदान गर्ने लक्ष राखेर चितवनमा टेकम्याक्स को शुरुवात गरिएको बताईएको छ। अहिले सम्म नेपालमा पांच वटा स्वरुम रहेको टेकम्याक्सको अब भने देशै भरि शुरुवात गर्ने योजना रहेको टेकम्याक्सका कार्यकारी निर्देशक सम्राट श्रेष्ठले बताउनुभयो।

यस स्वरुममा मोबाइलको ब्राण्डेड हेडफोन ,पावर बैंक, ईएर फोन, स्पिकर लगायतमा एसोसरिजहरु पाइने संचालक गणेश भुषालले जानकारी दिए । सबै सामनहरुमा ६ महिनाको वारेन्टी समेत हुने उनले बताए । उक्त ब्राण्डका एसोसरिजहरु चितवनमा टेक्सम्याक्सले मात्र बिक्री गर्न पाउने भुषालले जानकारी दिए । हेर्नुहोस यो भिडियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.