• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

युवा सञ्जालको दशैं विशेष कार्यक्रम वृध्दाश्रममा



  •   शुक्रबार, असोज १७, २०७६
  • A
  • A+
  • A++

महानगर युवा सञ्जाल ,भरतपुरले दशैं विशेष शुभकामना आदान-प्रदान एंव फलफुल तथा भोजन वितरण कार्यक्रम रोटरी करूणालय(वृध्दाश्रम)तथा थाहा सदावर्त ,भरतपुर -०१,देवघाटमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ३ का सांसद माननीय बिजय सुवेदिले युवाहरुले सामाजिक कार्यमा देखाएको कदमको प्रसंसा गर्नु भयो. कार्यक्रममा विशिष्ट अतिथि रोटरी वृध्दाश्रम तथा थाहा सदावर्तका अध्यक्ष चन्द्रमान श्रेष्ठ , कोषाध्यक्ष लेखराज पन्त , सचिव उत्तमलाल चुके र
अतिथि ,धीरेन्द्र शाह, पेशल कार्कि को उपस्थिति रहेको थियो ।

विगत, वर्तमान र भविष्यकाल अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्नसक्ने माया,स्नेह,सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दशैं र दु:खी, पीडित, रोगी ,असहाय, अपाङ्ग, निर्धन , वृध्दजनहरूको सेवा गर्नु नै परम कर्तव्य हो भन्नुहुदै विजया दशमीको पावन अवसरमा निष्काम भावनाले प्रेरित भएर सेवा गर्नु अथवा सुखी र खुसी बनाउन अर्थात् परिवार जनसँग नभएको आभास नहोस् भनि दशैं विशेष शुभकामना कार्यक्रम वृध्दाश्रम तथा थाहा सदावर्तमा आयोजना गरीएको सचिव अमित सापकोटाले बताउनु भयो ।

कार्यक्रमको समापनमा यसै महानगरपालिकाको युवा संजालको संयोजक सन्देश वाग्लेले सबै युवालाई साथ र सहयोगको लागी बधाई अनि सम्पूर्ण उपस्थित आमाबुबालाई दशैंको शुभकामना दिदै आगामी दिनहरूमा पनि यस्तै विशेष कार्यक्रम गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.