• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

बेटर चितवनले युवा उद्यमशीलता प्रोत्साहान गर्दै



  •   बिहिबार, असोज २३, २०७६
  • A
  • A+
  • A++

स्थानीय माग पूरा गर्ने उद्धेश्यले बेटर चितवनका अभियन्ता युवाहरुको समूह माली दाईले तेस्रो वर्ष पनि सयपत्री फूल खेति गरेको हो । वर्षभरि नै सयपत्री फूलको उत्पादन गर्दै आइरहेको माली दाईले युवा उद्यमशीलता प्रोत्साहान गर्न विभिन्न जातका फूलखेती गर्दै आइरहेको छ ।

विवाह, व्रतबन्ध, पूजा, सेमिनार, डेकोरेशन लगायत विभिन्न प्रयोजनका लागि प्रयोग हुने सयपत्री फूलको तिहारको समयमा अध्यधिक माग हुने गरेको छ । अधिकांश समय भारत लगायत अन्य ठाउँबाट आयात हुने सयपत्री फूलहरूको स्थानीय स्तरमा नै उत्पादन गर्दा यसले स्वस्थ अर्गानिक फूल उपभोक्तासम्म पुर्याउन सहज हुने साथै स्थानीय युवाहरुमा उद्यमशीलताको कल्चरको समेत विकास हुने माली दाईका संस्थापक सदस्य सुजता देवकोटाले जानकारी दिनु भयो ।

चितवनमा मात्रै माली दाई मार्फत विभिन्न क्षेत्रमा युवाहरुले करिब ३० हजार फूलका बिरुवाहरू लगएका र स्थानीय स्तरमा नै धेरै किसानहरूले फूलखेती सुरु गरेकाले यो वर्ष चितवनको फूलको माग पूरा गर्न भारतका फूलहरूको आवश्यकता नपर्ने सञ्चालक अजय डी सिले जानकारी दिनु भयो । चितवनमा मात्रै नभएर यो वर्ष आफूहरु मार्फत कावासोती, कपिलवस्तु, जनकपुर लगायतका ठाउँमा पनि युवाहरुले फूलखेती सुरु गरेको उहाँले बताउनु भयो ।

बेटर चितवन, चितवनका जुझारु युवाहरुको समूह हो, यसका संस्थापक सागर कार्की हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.