• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

जेसीज विकास रनिङ शिल्डको उपाधी नेपाल पुलिस क्लबलाई



  •   शनिबार, कार्तिक ०९, २०७६
  • A
  • A+
  • A++

चितवन, ९ कात्तिक

नारायणगढको क्याम्पा चौरमा भएको टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । कार्तिक ९ गते भएको फाइनल खेलमा घरेलु टिम चितवन-११ लाई पराजित गर्दै पुलिसले उपाधी हत्याएको हो। आजको फाईनल प्रतिस्पर्धामा चितवन–११ र नेपाल पुलिस क्लालब को खेल ट्ईरा टाई–ब्रेकरमा पुगेर पुलिसले उपाधी हात पारेको हो।

खेलको लागि निर्धारित समयमा खेल बराबरीमा सकिएपछी नतिजा टाईब्रेकरबाट लिइएको थियो। टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको हो । बिजेता टिम नेपाल पुलिस क्लबको तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे भने चितवन-११ बाट कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार गोल हुन नसके पछी हार बेहोर्नु परेको हो। त्यस्तै चितवनका सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो।

चितवनकै सर्वाधिक धनराशीको फुटवल टुर्नामेन्ट पुलिसले जिते संगै ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ जित्न सफल भएको छ । त्यस्तै उपविजेता बन्न सफल चितवन–११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र उपविजेता शिल्ड पाएको छ।

त्यस्तै यो सिजनको फुटवल प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान उत्कृष्ट खेलाडी बने । उनले २५ हजार नगद पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक पुलिसका तर्फबाट सत्रुधन चौधरी बने भने उत्कृष्ट रक्षक चितवनका तर्फबाट सुधांस महतो बनेका छन।

त्यस्तै उच्च गोलकर्ताहरुमा पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौलाले उपाधी पाए भने अनुशासित टिमको उपाधी जित्दै जावलाखेल फूटबल क्लबले जनही १५ हजार नगद पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्मा बन्न सफल भए भने उनले १० हजार पुरस्कार पाए । बिकाश शिल्ड फुटवल प्रतियोगिता गत असोज ३० गतेदेखि सुरु भएको थियो भने प्रतियोगितामा १० टिम सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.