• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

भरतपुरको दूरसंचार रोडमा बर्षौं देखि राति राति फोहोर फाल्ने मान्छे क्यामेरामा कैद ( भिडियो सहित )



  •   शुक्रबार, मङि्सर ०६, २०७६
  • A
  • A+
  • A++

भरतपुरको बिच भागमा राति राति बाईक , ठेलामा लेराएर फोहोर फाल्ने , बातावरण दुर्गन्धित पार्ने र त्यहि फोहोर बिहानको समयमा सरसफाई गर्ने केहि व्यक्तिहरु हाम्रो स्मार्ट क्यामेरामा कैद भएका छन। आज यो सामाग्रीको बिस्तृत जानकारी दिंदै छौं।

देशकै बैकल्पिक राजधानी भनिएर चिनिने चितवन जिल्लाको मुटु भरतपुर अझ भनौ भरतपुर महानगरको मुटु सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड निस्कने सडक यति दुर्गन्धित छ कि , कुरा गरेर साध्य नै छैन। यो सभ्य शहरमा यति सम्म अशभ्य मानिसहरुको पनि बास रहेछ भन्ने यो उदाहरण हुन सक्छ।

सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड , हो यहि रोड हो , जहाँ तपाई नाक मुख नछोपी हिड्ने आँट गर्न सक्नुहुन्न्न। यस क्षेत्रमा बिभिन्न अस्पतालजन्य, प्लास्टिक, सिसा र मासु पसलबाट ल्याइएका कुखुराका भुत्ला लगायत हानिकारक र प्रदूषित फोहोरहरु भेटिन्छन।

यस बिषयमा बिभिन्न सामाजिक संस्था र मिडियाले आवाज उठाए पनि कुनै प्रगति हुन सकेको छैन । त्यसोत शहरलाई फोहोर बनाउने हरु , फोहोरी हरु राति राति आएर फोहोर फाल्ने रहेछन। रातभरी त्यो गनाउने ठाउँमा डिउटी गर्न पनि गारो मान्छेलाई।

त्यसैले नारायणी दैनिक र स्मार्ट होम एण्ड सेक्युरिटी सोलुसन प्रा लि, भरतपुरको सहयोगमा स्मार्ट आईपी क्यामेरा जडान गरेर त्याहाँ फोहोर फाल्ने मध्य केहीलाई क्यामेरामा कैद गर्न सफल भएका छौं।

हो यिनै हुन , तपाई देख्न सक्नुहुनेछ भिडियोमा बाईकमा दुई जना आएर दुईवटा पोको फालेका छन। त्यस्तै अर्को दृश्य देख्न सक्नुहुनेछ एक ठेला भरि फोहोर लेराएर त्याहाँ फोहोर फालेको छ। फोहोरको उचित ब्यावस्थापन गर्नुपर्छ , तर यहाँ भरतपुर महानगरको बिचमा जहाँ धेरै भन्दा धेरै सरकारी कार्यालय रहेको छ । न त्यो कुनै डम्पिङ साईटनै हो तर पनि मानिसहरु लुकी लुकी बर्षौ देखि फोहोर फाल्दै आएका छन। स्मार्ट सिटि बन्नलाई यस्तो मानसिकता भएको मानिसले सम्भव होलात???

त्यस्तै हाम्रो क्यामेरामा राम्रो काम गर्ने मान्छेको पनि भिडियो कैद भएको रहेछ। केहि मानिसहरु त्यहीं ठाउँमा फोहोर सफा गर्दै गरेको र फोहोर उठाएको दृश्य पनि देख्न सकिन्छ। उहाँ हरुलाई मनै देखि सम्मान गर्न कन्जुस्याइँ भने गर्न हुँदैन।

तर यो समस्या धेरै पहिले देखि को हो , कोहि फोहोरी हरु राति आएर लुकी लुकी फोहोर फाल्छन अनि केहि सामाजिक संस्था र केहि व्यक्तिले त्यसलाई सरसफाई गर्ने गर्छन , आँखिर यो कहिले सम्म ? हामीले हाम्रो तर्फ बाट गर्ने सहयोग गरेको मात्र छौं , प्रशासनले यस बिषयमा तुरुन्त कदम चलाओस र ति भिडियोमा देखिएका प्रतिनिधि पात्रहरुको पहिचानमा अनुसन्धान केन्द्रित गरोस।

https://youtu.be/1rsB6jbtYkg
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.