Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

परिषदको स्थापना दिवसका अवसरमा यहि मंसिर २४ गते देशका २५ प्रमुख स्थानमा एकसाथ रक्तदान हुने

  •   आइतबार, मङि्सर २२, २०७६
  • A
  • A+
  • A++

दाङ। प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आठौँ राष्ट्रिय महाधिवेशन आउने चैत्र महिनामा हुने भएको छ । परिषद्को यहि मंसिर १९, २० र २१ गते दाङको घोराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आउने चैत्रको २०, २१ र २२ गते बिराटनगरमा आठौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

परिषद् २५ बर्षमा प्रवेश गरेको बर्षलाई रजत जयन्ती बर्षका रुपमा मनाउने निर्णय गरेको परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन । रजत बर्षलाई विशेष बर्षका रुपमा मनाउन विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । जसअन्तर्गत राष्ट्रिय भावनाको जगाउनका लागि ‘एक संकल्प, राष्ट्रका लागि’ भन्ने मुल मर्मका साथ राष्ट्रिय कार्यक्रम गर्ने निर्णय गरेको महासचिव भट्टले जानकारी दिएका छन ।

यसैगरी रजत जयन्ती स्वागतका लागि परिषदको स्थापना दिवसका अवसरमा यहि मंसिर २४ गते देशका २५ प्रमुख स्थानमा एकसाथ रक्तदान गर्ने निर्णय गरेको छ । त्यसका लागि महासचिव सुरेन्द्रप्रसाद भट्टको संयोजकत्वमा २५ सदस्य रजत जयन्ती बर्ष राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।

त्यसैगरी मंसिर २५ गतेदेखि पुस महिनाभर महिला सुरक्षा र सम्मानका लागि विशेष अभियान ‘मिसन साहसी’ अभियान देशभर सञ्चालन गर्ने निर्णय गरेको छ । महिलाहरुमाथि विभिन्न हिंसाका घट्नाहरु बढि रहेको समयमा कसरी आफ्नो सुरक्ष ागर्न सकिन्छ भनेर आत्मबल बढाउने गरि सिकाईने भएको महासचिव भट्टले जानकारी दिएका छन ।

बैठकले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने भन्दै विभिन्न विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै योग्य, इमान्दार र क्षमतावान व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग गरेको छ । साथै बैठकले पारित गरेका शिक्षा सम्वन्धी सुझावहरु सरकारलाई बुझाउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.