• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

रञ्जना अदालतवाट एक लाख रुपैया धरौटीमा छुटेपछि कान्छी बुहारीले खोलिन गम्भीर रहश्य ( भिडियो सहित )



  •   बिहिबार, पुष ०३, २०७६
  • A
  • A+
  • A++

नारायणी दैनिक , पुष ३ ,  पछिल्लो समय चितवनमा चर्चामा रहेको घटना हो भण्डारामा भएको अष्ट्रेलिया काण्ड। श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवालिले उनि श्रीमतीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटनाले चर्को रुप लिगेको छ। दुरुत्शाहन आरोपमा हिरा सतमा रहेकी रन्जना मैनाली आज मात्र धरौटीमा रिहा भएकि छिन।

हिजो र आज भएको ईजालासले रंजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। घटनमा मा श्रीमतीको अपहेलानाले नै गर्दा श्रीमानले ज्या न गुमाएको भनेर भन्दा पनि देशको कानुन ले रंजनालाई रिहा दिएको छ। अष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति सकाएर छोरालाई हेला गरेको भन्ने परिवारको आरोप रहेको छ।

रञ्जनाको देउरानीले रवि र उनको सम्बन्ध सुधार्न निकै कोशिष गरेको तर त्यो सम्बन्ध राम्रो हुन नसकेको बताइन् । रविले निकै माया गर्ने भएकाले रञ्जनालाई जसरी पनि फकाइदेउ भनेपछि आफुले जेठाजुलाई माइत लिएर गएर रञ्जनासंग भेटाएको बताइन् । त्यती बेला रवि रोएको देखेर आफुलाई निकै दुख लागेको उनले सुनाइन् । त्यसरी रवि रुँदा पनि रञ्जना एक शब्द नबोलेको बताइन् । रञ्जना आफ्नो देवरको विवाहमा पनि नआएको तर आफ्नो दिदीको विवाहमा आएर रविलाई तिर स्कार गरेको देउरानीको भनाई छ ।

https://youtu.be/d3prU9bxPG0

रविले अन्तिम अवस्थामा पनि रञ्जनालाई सम्झिरहेको स्मरण गर्दै भाईबुहारीले त्यस्तो अवस्थामा पनि रञ्जनाले वास्ता नगरेको बताइन् । रविले अन्तिम अवस्थामा रञ्जना भनेर बोलाउँदा पनि नजिक समेत नपरेको बताइन् । त्यती बेला रञ्जनाले साथ दिएको भए पनि रवि बाँच्ने अवस्था रहेको बताइन् । अन्तिम अवस्थामा रञ्जना एक बचन बोलिदिएको भएपनि रविलाई गुमाउन नपर्ने भाईवुहारीले बताइन् । ‘घरमा आउने बित्तिकै अस्मिता भनेर बोलाउनुहुन्थ्यो, अहिले पनि कतिवेला आउनुहुन्छ जस्तो लाग्छ उनले भनिन् दाईले त्यत्रो माया गरेको देखेर जेठानी राम्रो हुनुहुन्छ होला भन्ने लागेको थियो तर ढुंगा भन्दा पनि कठोर मन भएको हुनुहुदोरहेछ अचम्म लाग्यो ।’

रविले आफ्नो भाइबुहारीलाई बहिनी जस्तै माया गर्थे । आफ्नो कोठामा आमावुवालाई जान दिन्थेनन् । तर बुहारीलाई भने जान अनुमति थियो । भाइबुहारीको आफ्नो दाई नभएका कारण पनि जेठाजुलाई उनले आफ्नै दाईजस्तो माया गरेको बताइन् । उनले अन्त्यमा रविका लागि केही गर्न नसकेकोमा निकै दुख लाग्छ । आफ्नो विवाह भएर आएको एक वर्षमा रविले भाईवुहारीले दाईको जस्तै माया पाएको बताइन् ।

हेर्नुहोस भिडियो।

https://youtu.be/7SxdsXz6yJ8

https://youtu.be/7SxdsXz6yJ8
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.