• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

युथ क्लब भरतपुर-९ को आयोजनामा अन्तर टोल बिकास संस्था वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  •   शुक्रबार, माघ ०३, २०७६
  • A
  • A+
  • A++

राष्ट्रिय एकता दिवस २०७६ को अवसरमा वडास्तरीय युथ क्लब भरतपुर-९ ले कक्षा-१२ सम्मका बिद्यार्थीहरु बिच विभिन्न बिषयहरुमा अन्तर टोल बिकास संस्था वक्तृत्वकला प्रतियोगिता क्लबका अध्यक्ष बिपिन भट्टराई को सभापतित्वमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कंडेल र बिशिस्ट अतिथि भरतपुर महानगरपालिका युवा संजालका संयोजक सन्देश वाग्ले रहनु भएको थियो।

कार्यक्रममा वडा नम्बर ९ भित्रका ७ वटा टोल बिकास संस्थाबाट ११ जना सहभागी भएका थिए। सहभागीहरुमध्ये शिवमार्ग टोल बिकास संस्थाकि आस्था ढकाल प्रथम हुन सफल हुनुभयो भने सोही टोलकी दिव्या कंडेल द्वितीय, हितैषी टोल बिकास संस्थाकि अनु थापा तृतीय र कांडाघारी टोलकी सेलुना न्यौपाने सात्वना हुन सफल हुनुभयो। विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ९ को कार्यालयमा गरिएको थियो।

महानजर युवा संजाल का सम्योजक ले , पनि येस्तो खल्को क्रयक्रमले,युवाहरु मा यकता को भवन फैलाउनी काम गर्छ भन्नू भयो र येस्तो कार्यक्रमले वाड मा लुकेकाे प्रतिभा लाई बाइर लेराउनी र सबै म आत्मियाताको भवना फैलाउनि कर्या गर्छ भन्नू भयो क्लबका सचिब एवम् कार्यक्रम संयोजक:- शिबु क्षेत्री

बक्तितो काला भएको शीर्षक हरु
1)राष्ट्रिय एकता आजको आबशयत
2) विद्यार्थी जिवनमा सरसफाइ को महत्त्व
3) बाताबरण मैत्री समाजमा युवाको भुमिका ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.