• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

नेपालीको धर्म प्रति आस्था छ भन्दैमा धर्मको नाम बेच्न कसैलाई छुट छैन



  •   आइतबार, माघ १२, २०७६
  • A
  • A+
  • A++

नारायणी किनारमा आयोजना भएको महायज्ञ बिबादमा तानिएको छ । कान्तिपुरले सनिबार प्रकासन गरेको समाचारका अनुसार बालयोगेश्वर भनिने बिजय भण्डारीलाई ‘ठग ‘ उपमा लगायिएको छ । राष्ट्रिय मिडियामा समाचार आए पछि उद्गतन गण आएका उपराष्ट्रपति उद्घाटन नगरिने फर्किनु भएको छ। कान्तिपुरको समाचार सामाजिक संजालमा ४ हजार भन्दा धेरै सेयर भएको छ । सामाजिक संजालमा धेरैले धर्मको नाममा व्यापार बन्द गरिनुं पर्ने धारणा राखेका छन् ।

नेपालमा कुनै बिद्यालय, कलेज, मठ मन्दिर तथा अन्य सामाजिक संरचना बनाउन महायज्ञ आयोजना गर्ने परम्परा नै विकास भएको देखिन्छ । मानिसहरुले रकम संकलन गर्ने राम्रो बाटो धर्मको नाममा महायज्ञ आयोजना गर्न सजिलो भएको छ । जसले धेरै दान गर्छ उसले नै धेरै पुण्य कमाउछ भनेर महायज्ञमा रकम बोलकबुल गर्न उस्काइन्छ । महायज्ञ समापन भए पछि अन्दामी र खर्च को विवरण बुझाउने कमै प्रचलन छ ।

नेपालीको धर्म प्रति आस्था छ भन्दैमा धर्मको नाम बेच्न कसैलाई छुट छैन । अहिले को घटनालाई पनि प्रसासनले ध्यान दिएर छानबिन गरोस । नारायणी किनारमा आयोजना भई रहेको महायज्ञका प्रमुख बाचक महाराज बालयोगेश्वर भनिने बिष्णु भण्डारीसंग सम्बन्धित खबरहरु :

( इकान्तिपुर डट कमबाट )

महाराजको आवरणमा ठगी, माघ ११
आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ । कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो । त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।

ठग ‘महाराज’ नेतृत्वकाे कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने, माघ ११
ठगीमा संलग्न स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा शनिबार हुन लागेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी नहुने भएका छन् । कार्यक्रम विवादित भएपछि उपराष्ट्रपति काठमाडौं फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति फर्केपछि जिसस उपप्रमुखबाट महायज्ञ उद्घाटन, माघ ११
‘त्यहाँ महानगरको कोही प्रतिनिधि देखिनँ । हैन के भयो कसो भएर यसो भयो भन्ने लाग्यो । मैले म प्रमुख अतिथि बन्नका लागि आएकै हैन भने । मैले यसो भनि रहँदा रहँदै उद्घोषकले मलाई नै प्रमुख अतिथि भनेर नाम घोषणा गरी हाल्नुभयो ।,’ चितवन जिजस उपपमुख श्रेष्ठले भनिन् । मञ्चमा पार्टीका प्रतिनिधिहरु पनि नहरेको उनले बताइन् ।

‘महाराज’ को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड, माघ १२
भरतपुर महानगरपालिका–२३ मा रहेको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले शनिबारदेखि नारायणगढस्थित नारायणी नदी किनारमा एक महिने महायज्ञ आयोजना गरेको हो । ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरसत (१०८) श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ नाम दिइएको महायज्ञका प्रवक्ता दिलीप न्यौपानेका अनुसार महायज्ञबाट २५ करोड रुपैयाँ उठाउने योजना छ । उनले भने, ‘भरतपुर–२३ को पशुपतिनाथ मन्दिरलाई बृहत् धामका रूपमा विकास गर्ने, चितवनमै पहिलो आयुर्वेदिक शिक्षालय खोल्ने र क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग गर्न यज्ञ आयोजना भएको हो ।’

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.