• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मेसिनबाट म:म बनाउदै तिवारी सन्स ग्रुप : ‘जे गर्छु नेपालमै गर्छु’ भाग-१



  •   शुक्रबार, फागुन २३, २०७६
  • A
  • A+
  • A++

२०३६ साल असोज २० गते स्यांजाको वालिंगमा जन्मनु भएका चिरन तिवारी जापानको राम्रो कमाई छोडेर नेपालमा म:मको डल्ला बनाउनु हुन्छ भनेर सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तिवारीले १६ वर्ष जापानको बसाई पछि नेपालमै केहि गर्छु भनेर २०७६ जेस्ठबाट तिवारी सन्स ग्रुप नामक उद्योग दर्ता गरेर दैनिक १५०० प्लेट म:म बेच्दै आउनु भएको छ ।

नेपालमा बिरलै मेसिनले बनाएको म:म देख्ने गरिन्छ, कतिलाई म:म मेसिनमै बन्छ भनेको सुन्दा पनि अचम्म लाग्न सक्छ । जापानमा सिकेको सिपको ज्ञानलाई नेपालमा उद्धमसिलातामा परिणत गर्दा मक्ख हुनुहुन्छ चिरन तिवारी। जापान बसाईबाट कमाएको रकमले जे गर्छु नेपाल मै गर्छु भन्ने सोच पहिले देखिने रहेको तिवारी बताउनु हुन्छ ।

५० लाखमा सुरु गरेको मेसिनले उद्योग अहिले १ करोडको लगानीमा संचालन भई रहेको छ। मेसिनले म:म बनाएर अन्य पसललाई मात्र होइन अहिले आफ्नै रेस्टुरेन्टबाट पनि बिक्रि गर्दै आउनु भएको छ । हाल प्रति दिन १५०० प्लेट फ्रोज़न म:मको कारोबार हुने तिवारी बताउनु हुन्छ । भेज, चिकेन र बफ गरेर तिन प्रकारका म:म बन्छन ।

म:म बनाउने काम सुरु हुन्छ चिकेनलाई किमा बनाएर । किमा पनि मेसिनबाटै बनाइन्छ , अर्को मेसिनमा मैदा मुछिन्छ । किमालाई मसला, लसुन, प्याज मिक्चरबाट म:म मसला तयार गरिन्छ । म:म मसला तयार गरे पछि मुछेको मैदासंग म:म मेसिनमा राखिन्छ । त्यो मेसिन मा स्पिड अनुसार म:म तयार हुन्छ । एकतिरबाट मसला अर्कोतिर बाट मैदा त्यसलाई डाईले च्यापेर म:मको आकार दिन्छ। त्यसरी बनाएको म:म हातले बनाएको जस्तै देखिन्छ तर आकार र तौलमा एक रुपता हुन्छ । चिकन म:म प्रति पिस २२देखि २५को ग्राम हुने गर्दछ । म:मको डल्लालाई अब १ किलो , ५ किलो , १० किलोको अलग अलग प्याकिंग गरेर फ्रिजिंग गरिन्छ । फ्रिजिंग गर्दा चिसोबाट हानिकारक ब्याक्टेरिया नस्ट हुन्छन । १२ घण्टा फ्रिजिंग गरे पछि माग अनुसार बजारमा पठाइन्छ । भेज म:मको ४५ र चिकन म:म को ७० मूल्य राखिएको छ । तयार पारिएको फ्रोजन म:म चितवनको विभिन्न होटेल देखि गोरखा, रामनगर, हेटौडा देखि सुनवल सम्म जाने गरेको छ ।होटेलहरुले आफै म:म बनाउने झन्झट हटेको कारण फ्रोजन म:मको माग बढ्दो रहेको तिवारीको भनाई रहेको छ ।

१७ जनालाई प्रत्यक्ष रोजगार दिनु भएको तिवारी सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । अनुसासित र इमान्दार भएर काम गर्न युवाहरुलाई तिवारीको सल्लाह रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.