• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

संसारलाई खुसी बनाउने एक वैज्ञानिकको सन्देश, कोरोनाको महामारी सकियो छिटै नियन्त्रणमा आउँछ



  •   शुक्रबार, चैत १४, २०७६
  • A
  • A+
  • A++

काठमाडौं । संसार कोरोनाभाइरस संक्रमणको पीडामा छ । विश्वका एक सय ९९ सय देशमा संक्रमण फैलिएको कोरोनाभाइरले हालसम्म पाँच लाख ३२ हजारभन्दा बढी पीडित भएका छन् । साथै २४ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाउँदा एक लाख २४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घगत डिसेम्बरदेखि चीनको वुहानबाट संक्रमण फैलिएको कोरोनाभाइरसले अहिले युरोप र अमेरिकालाई बढी सताएको छ भने अन्य देशमा पनि उत्तिकै पीडा दिएको छ । कोरोनाभाइरसविरुद्धको औषधि र खोप नहुँदा संसारभरका मानिस त्रासमा परेका छन् । कयौं देशले लकडाउन गर्दा घरमै थुनिएर बसेका मानिसलाई राहत र खुसी बनाउने सन्देश नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले दिएका छन् ।

उनले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको र अब क्रमशः नियन्त्रणमा आउने दाबी गरेका छन् । लस एन्जल्स टाइमससँग कुरा गर्दै वैज्ञानिक लेविटले ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ चीनलगायतका केही मुलुकमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । तर, युरोप र अमेरिकामा तीव्र गतिले फैलिरहँदा उनको सो धारणा सार्वजनिक भएको छ । जसले संसारभरका मानिसमा आत्मबल बढाएको छ ।

यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले गरेको भविष्यवाणी एक हदसम्म मिल्न गएको आममानिस कोरोनाभाइरस संसारबाटै नियन्त्रणमा आउने उनको अनुमानप्रति आशावादी भएका छन् । गत फेब्रुअरीमा लेविटले भनेका थिए, ‘हरेक दिन कोरोना संक्रमितको संख्यामा कमि आएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ, चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्यु हुनेछ । उनको अनुमान सही सावित भएको छ । चीनमा हालसम्म ८१ हजार संक्रमित भएका छन् भने ३२ सय ९२ जनाको ज्यान गएको छ । उनले सो भविष्यवाणी गर्दा अरु विशेषज्ञले लाखौं मानिस संक्रमित हुने अनुमान गरेका थिए ।

दुई महिनाको लकडाउनपछि चीनको हुबेइ प्रान्त पनि खुलेको छ । अहिले पनि विश्वलाई खुसी हुने गरी उनको भविष्यवाणी आएको हो । उनले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिएको बताएका छन् । वैज्ञानिक लेविटले भनेका छन् ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’

कोरोनाभाइरस संक्रमणलाई कमि ल्याउन र यसलाई जरैदेखि उखेल्न सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिएका उनले अधिकांश मानिसहरुमा कोरोनासँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्ने भएकाले भेटघाटलाई बन्द गर्नुपर्ने बताएका हुन् । र फर्किएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.