• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

यौटा भाईरसले सबका सेखी झारिदियो : हिरालाल कंडेलको चिठ्ठी



  •   शनिबार, चैत १५, २०७६
  • A
  • A+
  • A++

हिरालाल कंडेल। प्रिय आत्मन ! शुभ प्रभात,सादर अभिवादन !! धेरै बर्षपछि आज चिठी लेख्न मन लाग्यो र लेख्दै छु।आराम छु,आराम चाहान्छु।

७२मा महाभुकम्पले भित्र बस्नदिएन- ७६मा कोरोनाले बाहिर निस्कन.. दिएको छैन। हजारौंको ज्यान गयो, हजारौं मृत्यु शैयामा छन्। यौटा भाईरसले सबका सेखी झारिदियो। दुनिया हाम्रो बशमा छ भन्ने हरूका तंगडी देखिए,यटम् र न्युक्लिएर बमका ध्वाँस दिनेहरू वाङ् खाएर बसेका छन्। धर्म-संस्कृतिको धज्जी उडाउने बौलाहाहरू-आज लुकिछिपी प्रार्थना गरिरहेका छन्।जे होस् कोरोनालेऔकात भुलेका ठेट्नाहरूलाई ठाउँमा ल्याएकोछ।

देखिसाध्य र लेखिसाध्य छैन! विकल्प नभएको कुरामा चिन्ता ब्यर्थ छ। WHOको निर्देशनमा बिस्वका धेरै राष्ट्रहरू (अघोषित नजरबन्द)लकडाउन् घोषित भएका छन्।जुन सबैको बाध्यता हो र हामी पनि त्यसैमा छौँ।सबैको दशाउस्तैछ। सके सम्म कसैको सम्पर्क मा नजाऊँ।।

हामी त घरमा छौँ-कैयौ बाटोमा बसेका छन्। लाखौं मित्रहरू विदेश छन्। घरमा बृद्ध आमाबाबु एक्लै रोएका छन्। गाउँमा कोही म-यो भने-मलामी जाने अबश्था छैन। क्रिया बसेकालाई भेट्न जान सकिन्न।सबै अस्त ब्यस्त छ ! भयावह छ!!तर आत्तिने होईन, धैर्यताका साथ सुरक्षित बस्नु मै हाम्रो भलो छ । प्रकृतिको प्रकोपबाट बच्नै पर्छ।

यस्तो बिकराल परिश्थीतिमा पनि-सम्झेंन, सम्पर्क र वास्ता गरेन भनी कोही दुःखी नहुनु होला।जो जहाँ जुन हालमा छौँ-प्रशन्न रहने प्रयास गरौँ।शुद्ध,सादा,साजी र सुपाच्य खाना खानु होला।मलाई जो जसले-जुन् नाताले चिन्नु हुन्छ-त्ही रूपमा हरपल तपाँईको साथमा छु र रहने वाचा गर्छु। आफ्नो आत्माबलबढाउनू होला, हौसला कमहुन नदिनूहोला। भगवानलाई सम्झिनूहोला,यो हाम्रो परिक्षाको घडी हो- हरेश खानु हुँदैन-“जो बिपदको बेला पनि, बिचलित हुदैन-त्यो नै महापरूष हो।”

यही भनाइका साथ चिठीबाट बिदा हुन्छु।नमरे बाँचे-कालले साँचे फेरि-फेरि भेटौँला।
तपाईंको आफ्नो मान्छे

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.