• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

राष्ट्रमा, विश्वमा कस्तो नेतृत्व छान्ने त? वरिपरिको सानो नेता भनेर वास्ता गर्न छोड्नु भएन



  •   बिहिबार, चैत २७, २०७६
  • A
  • A+
  • A++

अभिलाष आचार्य/ कुनै पनि आधारभूत लोकतन्त्र भएको देशमा, तपाईं बाटोमा हिंड्दै हुनुहुन्छ कल्पना गर्नुहोस, त्यहाँ पुलिस हुन्छ आर्मी हुन्छ। मैले के मा ध्यानाकृष्ट गर्न चाहेेेँ भने सैन्य हतियार व्यक्ति जसले हातहतियार बोकेका हुन्छन् । उहाँहरूलाई देख्दा हाम्रै समाजमा पनि हामी मध्य धेरैलाई हाम्रो व्यक्तिगत धारणाहरु व्यक्तिगत अनुभवहरुलाई म नकार्न चाहन्न तर हामी मध्य धेरैलाई महसुस हुने कुरा चाहिँ डरै त लागिहाल्दैन ।

त्यो बन्दुक झिकेर हान्दिहाल्ने भन्ने त हुँदैन नि। हो यो कुरालाई अलिकति सुक्ष्म रुपमा हेर्योेेै भने नि के देखिन्छ भने शक्ति र अधिकारलाई, त्यो दिइसकेपछी त्यसलाई धान्नसक्ने विश्वास र नियन्त्रण , गोपनियता र अधिन यो दुइटा चिज नभएको व्यक्तिलाई नेतृत्व मानेर त्यस्ता व्यक्तिलाई समाजको अगुवा बनाउदा खेरि समाजले कस्तो प्रतिकारहरु भोग्नुपर्छ त भन्ने कुराहरु हामीले पनि देखिसक्या छौँ।

त्यसैले दिन प्रति दिन हामीले नेतृत्व छन्दा खेरि, हाम्रो संस्थाहरुमा नेतृत्व छन्दा हाम्रो घरमा नेतृत्व छन्दा खेरि, घरकै पनि नेता कस्तो हुने भन्ने कुरामा हामीले सायद अब लोकतान्त्रिक अभ्यासहरु सुरु गर्नुपर्छ होला। त्यस्तै गरि समाजमा, समुदायमा, टोलमा, जहाँसुकै र मुलुकमा, राष्ट्रमा, विश्वमा कस्तो नेतृत्व छान्ने त?

हाम्रो भनाइ के हो त भनेर भन्दाखेरी हामीले नेतृत्व छान्न सक्छौं, पाउँछौं। कि हामीहरू हामीले केही पनि गर्न सकेनौं, हामीबाट भएन भनेर भाग्ने होकि हामीले कोशिस गर्ने हो? कोशिस गर्दाखेरि त्यो नेतृत्वलाई छान्ने ताकत, त्यो एजेन्सी कहिँ न कहिँ हामीसङ्ग छ। सामूहिक मोलतोल गर्योैँ, सामुहिक रुपमा गएर हैन हामीलाई यस्तो नेतृत्व चाहिएन अर्को खाले नेतृत्व चाहियो भन्यो भने त पाइन्छ होला नि ?

त्यो सामूहिक मोलतोल को क्षमता पुगेन भनेर भगुवा भइराखेको त होनि हामी र साँच्चै भन्ने हो भने मलाई यो लकडाउनको बेलामा पनि एकदम याद आइरहेको कुरा चाहिँ त्यै हो कि सुरक्षाकर्मीहरुले जसरी साधारण रुपमा एक दुईवटा छिटपुट घटनाहरु छन् हुन्छन् तर बन्दुकै झिकेर हानिहाल्ला भन्ने सोच हामीलाई आउँदैन नि।

त्यस्तै गरि कोहि नेता छानेर पठाउँदा खेरि यो किन गइरा छ, केबाट प्रेरित छ, यसमा निर्धक्कता र नियन्त्रण छ कि छैन? निर्धक्कता चाहिँ नियतमा, मेरो नियत राम्रो छ म मुलुक, राष्ट्र, समाजको लागि राम्रो गर्छु भन्ने खालको एउटा सोच र नियन्त्रण चाहिँ अब मलाई पावर आउँछ, धेरै पावरआउँछ होला, अथाह पावर आउँछ होलाराष्ट्रमा, विश्वमा कस्तो नेतृत्व छान्ने त?

त्यो पावरलाई त्यो शक्तिलाई त्यो सामर्थ्यलाई कसरी प्रयोग गर्ने त भन्ने कुरामा त्यो मूल प्रेरणा हुन्छ नि कि म कल्याणकारी काम गर्न आएको राम्रो काम गर्न आएको धेरै मान्छेलाई सुख हुने काम गर्न आएको भन्ने विचारमा बारबार जान नसक्ने नेता हामीलाई के काम? त्यसैले सुरुदेखि नै म के भन्न खोजिराछु भने मेरो अनुरोध यो आह्वान चाहिँ के हो भने अहिले नै हामीले छन्नु पर्यो।

अहिले नै हेर्नुपर्यो। वरिपरिको सानो नेता भनेर छोड्नु भएन। त्यो नेता पछी गएर ठुलो हुन्छ कि? त्यही मान्छेले भोलि देश चलाउने होकि? त्यसैले त्यो सानो सानो कुराहरूमा पनि कुनै गडबड भयो भने यो त गडबड भयो नि भनेर देख्ने बोल्ने भन्ने र त्यसमा कार्य गर्ने कुरामा हामी पछाडी हटेनोेैँ भने हामीले छानेको नेतृत्व पनि त्यस्तै आउँछ भन्ने कुरामा मलाई सङ्कै छैन। धन्यवाद ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.