Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

घर घरमा खाद्यान्न पुर्याउदै मेरो किनमेल

  •   शनिबार, चैत २९, २०७६
  • A
  • A+
  • A++

मेरो किनमेल प्रा लि खाना र खाजा डेलिभरीको लागि चितवन अत्याधिक रुचाइएको संस्था हो । बिगत ४ बर्ष देखि चितवन र नवलपरासीमा खाजा र खाना डेलिभरी गरिरहेको मेरो किनमेलले भान्साको सामग्री ( खाद्यान्न सामग्री ) पनि डेलिभरीको सुरुवात गरेको छ ।

‘हामीले खाद्यान्न डेलिभेरीको लागि योजना पहिले देखि नै बनाएको थियौ । यो लक डाउनको बेला मानिसहरुले सास्ती पाएको देखेर तत्कालै सुरुवात गरेको हो ‘ मेरो किनमेल प्रालिका कार्यकारी निर्देशक सन्तोष कंडेलले नारायणी दैनिकसंग बताउनु भयो ।

मेरो किनमेलले नारायणगढलाई मद्य बिन्दु बनाएर ५ किलो मिटर वरिपरिको दुरीमा डेलिभरी अर्थात् घर सम्म पुर्याउने व्यवस्था गर्ने छ । ग्राहकले घरमै बसेर मेरो किनमेलको मोवाइल एप्लीकेसन डाउनलोड गरि, वेब साइट मार्फत र फोनबाट पनि अर्डर गर्न सक्ने कंडेलले जानकारी दिनु भयो । मेरो किनमेल मार्फत दैनिक उपभोग्य सामग्री जस्तै नुन , चामल , तरकारी , चिनी , दाल , मसला , चियापत्ती , चाउचाउ, भुजा, बिस्कुट, कुकिज़ , साबुन , पेय पदार्थ आदि मगाउन सकिन्छ ।

ग्राहकले सामान मगाउदा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म सम्पर्क गर्न सक्ने छन् र सोहि अवधिमा डेलिभरी गरिने कंडेलले जानकारी दिनुभयो । रकमको भुक्तानी खल्ती , इ सेवा र नगदबाटै तिर्न सकिने छ । कम्तिमा १००० रुपैया सम्म र सो माथि अर्डर गर्न सकिने छ भने डेलिभरी सुल्क रु १०० लाग्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.