• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

झापामा भेटिएका संक्रमितको ट्राभल हिस्ट्री खोज्न सुरु , दमकमा चार किल्ला बाँधेर आवतजावत निषेध



  •   शनिबार, बैशाख १३, २०७७
  • A
  • A+
  • A++

सृजन घिमिरे बैशाख १३, झापा। झापाको दमकका ६२ बर्षिय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछी उनको ट्राभल हिस्ट्री खोज्न सुरु गरिएको छ । श्रोतका अनुसार उनको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो । संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए । उनकी दिदीसासु इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् ।

काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासु सहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४ र ४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा एक महिनाअघि दुबईबाट घर फर्किएका थिए ।फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत छोरा काठमाडौं झरेका थिए । तीन दिन काठमाडौंमै बसेका छोरा चैत ४ गते बसमार्फत दमक घर आइपुगेका थिए । बिहीबार दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर र्यापिड डायग्नोष्टिक टेस्ट आरडीटी परीक्षण गर्ने क्रममा छोरालाई कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको थियो । दुई पटकको परीक्षणमा समेत छोराको एन्टिबडी पोजेटिभ देखिएपछि तत्काल उनकी बुहारी, श्रीमती र उनको पनि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बुहारीको आरडीटी नेगेटिभ देखिएको थियो भने वृद्ध र उनकी श्रीमतीको रिपोर्ट पोजेटिभ आएको थियो ।

पिसिआर रिर्पोर्ट पोजेटिभ आएसगै सबैको ट्राभल हिस्ट्रि खोज्न सुरु गरिएको छ । संक्रमित भएको वडा, दमक ३ पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित र परिवारको सबैको ट्राभल हिस्ट्री खोज्न सुरु गरिएको हो । टोल विकास समितिलाई, आफ्नो टोलको सुरक्षा आफै गर्न निर्देशन गरिएको र आवश्यक परेर कतै जानु परे वडा प्रतिनिधि वा प्रहरीलाई खबर गरेर मात्र घरबाट निस्कन वडा अध्यक्ष नबिन बरालले अनुरोध गरेका छन् ।

तत्काल दमक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका चारै जना उनीहरुको शुक्रबार थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । त्यहाँको प्रयोगशालावाट छोरामा नभई बुवामा भने कोरोना संक्रमण देखिएको थियो यसैबिच,नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि राति नै बिराटनगर लगिएको जनाएकोछ । उनलाई कोशी अञ्चल अस्पतालमा बनाईएको कोभिड अस्पतालमा उपचारका लागि उनलाई लगिएको हो । दमक अस्पतालको एम्बुलेन्समार्फत उनलाई राति नै विराटनगर लगेको हो । ती ब्यक्ति सुगरका विरामी समेत रहेको नगरपालिकाका स्वास्थ्य शाखा निरीक्षक बद्रि बरालले बताए ।

संक्रमण फैलिन नदिन दमकको चार किल्ला बाँधियो ।

कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै दमक नगरपालिकाले दमकको उत्तरमा मावा पुल देखि बेलडाँगी १ सम्म ,दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उतर, उतर पूर्वमा हिमाली माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा कसैलाई पनि आवतजावत लगायत कुनै पनि गतिबिधि नगर्न,नगराउन निषेध गरेको छ । संक्रमण फैलिन नदिन सबैलाई घरमै बसिदिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक— ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन्

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.