• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ४. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ७. ढोरपाटन आवातजावतमा सास्ती

  • ८. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ९. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • १०. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

अब कसरी बिकास होलात चितवन ? – संदेश वाग्ले



  •   शनिबार, बैशाख २०, २०७७
  • A
  • A+
  • A++

बैसाख २० , चितवन

हामीलाई थाहा नै छ हामी यो समय कोरोना भाइरस संग लडिरहेका छौ | तर पनि भरतपुरलाई मात्र नभई, चितवन लाई नै “ हाम्रो चितवन राम्रो चितवन” बनाउन सकिन्छ जस्तो लाग्छ मलाई । यो समय कोरोना भाइरस संग लड्ने समय हो, तर पनि विकास निर्माणको कार्य गर्न छाड्नु हुन्न जस्तो लाग्छ ।

हामीले देखे कै छौ यो समय धेरै विकास निर्माणको काम रोकिएको छ । अब ति विकास निर्माण कार्यहरु पक्कै पछि धकलिनेनै छन् | धकलिनु मानि धेरै कारणहरु छन जस्तो लाग्छ मलाई , जस्तै सामान नपाउनु, गाडी घोडा चलाउन नपाउनु, श्रम जीबी कामदारहरु घर जानु, प्रसासनले नि रोक लगाउनु जस्ता कुराहरु पर्छन्र ।

स्थानिय सरकार अहिले दोस्रो चरणको राहत बेबस्तापन, पैदल यात्रु को बेबस्तापन, नगरमा आउनु भएको दाजुभाइ, दिदिबहिनिहरुको खोज तलास र प्ररिक्षणमा लागेको पाहिन्छ, साथसाथै कोरोना हस्पिटल को ब्यबस्तापन, ठाउँठाउँमा कोरानटाइनको ब्यबस्तापन गरेको पाहिन्छ ।
आब सुन्दर चितवन बनाउनको लागि चितवनमा भएका सबै स्तानिया निकायले यो समय राम्रो संग सदुपयोग गर्न सक्छन जस्तो लाग्छ ।

कसरि र किन भन्नु होला, यो समय स्तानिया सरकारले धेरै काम गर्न सक्छ, जस्मा थोरै श्रम सक्ति लगाएर पनि राम्रो प्रतिफल निकाल्न सकिन्छ, यस्ता कार्यहरु जुन कार्यले नगरलाई सम्मरिधि को तर्फा लान सकिन्छ । नगरमा जडान गरिएको आधि कम्मस सी.सी क्यामराले काम गर्दैन, सुरक्षीत तरिकाले यो समयमा सी.सी क्यामराको मर्मत र नयाँ जडान गर्न सकिन्छ, जस्सले गर्दा नगरमा भएको सबारी साधन चोरीमा रोक laagna सक्छ ।

चितवनको अधिकांस बाटोमा जेब्रा क्रसिंग र रङ्ग रोगन गर्न सकिन्छ , जस्ले गर्दा सबारी दुर्घटनाको कमि आउन सक्छ र बडी रहेको ट्राफिक समस्य पनि न्यूनी कारण हुन्छ । बिग्रिएर बसेका सडक छेउका बत्तिहरु मर्मत र नयाँ जडान गर्न सकिन्छ । पÞm्लेसले कुरुप बनाएको नगरलाई फ्लेक्स हटाएर सुन्दर बनाउन सकिन्छ ।

फोहोर ब्यबस्थापन मानि केहि गर्न सकिन्छ जस्तो लाग्छ । अहिले सबारी चापलाई बेबस्थापन गर्न विभिन्न निकाए संग सम्मन्योन गरेर सबारी चापलाई निउनि करण गर्न सकिन्छ । साइकल सिटिको परिकल्पना गरेर, कुनै यौटा ठाउँ छुट्टाएर साइकल स्ट्रिट बनाउन सकिन्छ ।
गुड़का मुक्त नगर बनाउन ठोस पहल कदम चाल्न सकिन्छ ।

किकासको बाटो तर्फ लम्किन को लागि आन्तरिक छलफल गर्ने यो राम्रो समय हो जस्तो लाग्छ मलाई त्यसैले यो समयको राम्रो सदुपयोग गर्न सकियो भने पक्कै चितवनले चाडो मुहार फेर्ने छ जस्तो लाग्छ मलाई ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.