• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. चार लाख भारतीय रकमसहित पक्राउ

  • २. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ३. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ४. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ५. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ७. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा प्रेसिडेन्सी कलेजको जोड



  •   शुक्रबार, जेठ ०९, २०७७
  • A
  • A+
  • A++

चितवन : प्रेसिडेन्सी कलेज अन्तर्गत संचालित प्रेसिडेन्सी बिजनेस ईन्कुबेसन सेन्टर र अन्तरप्रेरणा प्रा लिको संयुक्त पहलमा विगत २ बर्ष देखि निरन्तर आयोजना हुदै आएको “उद्यमीका कुरा’’ कार्यक्रमको १६ औं श्रृखला जेठ ९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा उद्यमीका अनुभव, व्यवसाय, बजारका बारेमा बिध्यार्थी, शिक्षक तथा स्थानिय उद्यमी व्यवसायीसंग आदान प्रदान गरीन्छ । बन्दाबन्दीको समयमा साना युवा ब्याबसायीलाई सहयोग गर्नै उद्देश्यका साथ नेपाल मै उत्पादन गर्ने व्यवसायीलाई समेटेर “मेड इन नेपाल” सिरिज सञ्चालन गरीएको छ ।

मेड इन नेपाल सिरिजको पहिलो भागमा नेपालमा नै श्रृगारका सामान उत्पादन गर्ने कम्पनी नुगःका सह संस्थापक रस्ना श्रेष्ठ, दोस्रो भागमा पाल्पाली र भक्तपुरमा उत्पादन हुने ढाका प्रयोगबाट जुत्ता बनाउने दोचाका सह संस्थापक वात्सल राजभण्डारी, तोस्रा नेपाली पहिचान झल्कने घडी बनाउने अल्मा र्आटीजका संस्थापक रोथन गुरुङ्ग र चौथो श्रृखलामा मकवानपुरका चेपाङ्ग समुदायले उत्पादित मह ब्रान्डीङ्ग गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने नागिको हनीका संस्थापक विभूती न्यौपानेका अनुभवका कुरा आदान प्रदान गरीएको थियो ।

आगामी हरेक हप्ता “मेड इन नेपाल” सिरिजलाई निरन्तरता दिदै नेपाली वस्तु तथा सेवाको प्रर्वद्धनमा सहयोग गरीने कलेजले जनाएको छ । बन्दाबन्दीको समयमा सो कार्यक्रम अनलाईन एप जुम मार्फत संञ्चालन गर्दै आईएको प्रेसिडेन्सी कलेजका निर्देशक उज्वल मरहठ्ठाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चार लाख भारतीय रकमसहित पक्राउ

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.