• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

  • २. इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

आमानै सबै भन्दा मायां गर्ने प्राणी हो – चेतन खनाल

  •   शनिबार, जेठ १७, २०७७
  • A
  • A+
  • A++

म सानो थिय आमा प्रय अरुकै घरमां काम गरेर साझ बिहानको छाक टार्नु हुन्थ्यो। बिहानै साहुको मेलामा जानुपर्ने भयकाले आफ्नो घरमा चुलो संम जल्दैनथ्यो। मेरो पेट भोकले बटारिदै हुन्थ्यो भोक लाग्यो आमा खानादेउ म रुन सुरुगरीहाल्थे !आमाले संझाई बुझाई गरेर केहिबेर पछी साहुको घरमा आईज पेटभरी खान दिउला भनेर निस्कनु हुन्थ्यो ।

म पनी आमा बिना त्यती समय कहां रहन सक्थेर आमा पुगेको १० मिनेट नहुदै म पुगीहाल्थे । साहु को परिवार हरु भित्र बसेर रमाउदै गफीदै नास्ता खााईरहेका थिय तर मेरी आमालाई पिढिमां बसालियको थियो टपरीमा रोटी अलीकती अचार र दही राखियको थियो
आमाले साहेद मेरै प्रतीक्षा गरिरहनु भयको थियो मलीन अनुहार पारेर मलाई अंगालोमा लिनुभयो दही र रोटी टुक्रा टुक्रा पारेर टपरीमै भिजाउनु भयो अनी विस्तारै विस्तारै सबै मलाई ख्वाईदिनु भयो उतीबेला मलाई निक्कै आनन्द महसूस हुन्थ्यो तर त्यहिकुरा संझेर आजभोली यकान्तमा निकै रुनेगर्छु ।

भित्र बाट आवाज आयो साईली अरु खान्छेउ खानेभय एउटा रोटी अझै बचेकोछ खाऊ ल। हुन्छ भन्दै आमाले रोटी माग्नुहुन्थ्यो मलाई एकान्तमा बोलायर ल यो रोटी लियर जा गाईलाई दुई मुठा घांस टाढैबाट फाल्दिनु अनी भोकलागे यो रोटी खानु फेरी गाईले हान्लाहै बाबु सानोछस् ध्यानदियस ल । हुन्छ भनेर ऊछल कुद गर्दै म घर पुगे फेरी त्यती दुरीपनी त कहांथियोर १० मिनेटमै घर पुगीन्थ्यो ।

घास हालेर केहिबेर आफ्नै सुरमा बारीतिर घुमिरहेको थिय आमापनी आउनु भयो अनी ल यही खेलीराछस हिडभनी उही लियर जानुभयो खाना चाही मलाई कचौरामा अनी आमालाई टपरीमा आउथ्यो खै केटाकेटी मान्छे भयर होला अरुको घरको खाना निक्कै मिठो लाग्ने मलाई ।
साच्चीकै मेरो कारन आमा कयौ दिन भेकै बस्नु भयोरेे कयौ दुरीको बाटोमा पैदल हिड्नुभयो आमाको कथा निकै लामोछ बसेर सुन्नुमात्र पर्छ बरबरती आशु झर्छन। भन्नु हुन्छ सानैबाट तैले धेरै खान्थिस साहुहरुले एक जनाले काम गर्ने दुई जना बराबर खाने भन्लान भनेर तलाई पेटभरी खुवायर म भोकै उठ्थे ।

त जन्मिएको केही मैनामै तेरो बा सौतेनी आमा लियर फरार भयो कयौ पटक मर्छु भनेर प्रयास पनी गरे तर मर्नुभन्दा पहिल्यै आखामा झल्झली तेरो तस्वीर आउथ्यो मन मुटु तेरै मायांमा चस्किन्थ्यो ।आफ्नो लागी नभयर तेरो लागी भयपनी बाच्नु पर्यो मर्न सक्दिनथेे आमा भन्नु हुन्छ !
एक्लो महिला न कसैको साथ र सहयोग निरन्तर कष्टहरु उठाई रहनुभयो अली अफ्ठ्यारो पर्योकी मलाई हेरर मन बुझाउने लत बसि सकेको थियो आमाको साच्चीकै आमा जस्तो माया गर्ने दुनीयामा अरु कुनै आफन्त हुदोरहेनछ ।

कसैले एकदिन पनी सु:ख- दुःख के कस्तोछ कहिल्यै सोधेन मानब जातीको त्यो घमंड देखेर पक्षपात देखेर मलाई घ्रिणा जागीसकेको थियो उनीहरुलाई हामिबाट केहि सहयोग चाहिय बिना हिचकिचावट माग्ने मान्छछेहरु हामिले केहि सुको लियबापत पनी काम गराउन खोज्दा निकै घ्रिणा जागेर आउँछ। साच्चीकैै आमा को गुुुणगान जती गायपनी कमनै हुुुुन्छ। हरेक ब्याक्तीका लागी दुनीया मा सबै भन्दा मायांं गर्ने प्रणी आमानै रैहेछ।

चेतन खनाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.