• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

देश नै रहेन भने हामी नेपाली रहौला कहाँ ? – गणेश सिंह पुजारा



  •   बिहिबार, जेठ २२, २०७७
  • A
  • A+
  • A++

बिस्व कोरोना संग लडिरहेको छ।, मेरो देशका जन्ताहरू भोकभोकै मर्दैछन । हाम्रो देशको करोन्टाईनको स्थिति नाजुक छ नामको मात्रै करोन्टाईन गाई, भैसी र बाख्रा हरू गोठमा थुनेजस्तै जन्तालाइ करोन्टाईन मा राखेको छ कुनै सामाजिक दुरी छैन, कुनै ब्याबस्था छैन। करोन्टाईन मा बसेका जन्तालाइ चेक गर्नु PCR र RDT किट छैन यी नालायक नेताहरू भने राष्ट्रिपति गलैचा फेर्दैछन रे , प्रधानमन्त्री राष्ट्रघाति MCC सम्झौता पास गर्दैछन । यो दुई तिहाईको सरकार का भरौटेहरू स्थानिय सदस्य देखी लिएर उच्च पदमा बसेका नेताहरू भ्रस्टाचार नगरेको कसैलेपनी छैन , देश कसरी समृद्ध बन्छ ?

देशमा करोनाको कहर बढी रहदा नेपाल सरकार , प्रदेश सरकार स्थानिय सरकार ले ब्याबस्थित ढङ्गले जन्तालाइ कोरोना बाट बचाउनू छोडेर कानमा तेल हालेर मौनछन । देशको नारीहरूको लागी कुनै रोजगार छैन नलायक राष्ट्रपति बिद्या देवी भण्डारी ले डेढ अर्वको हेलीकेप्टर , १८ करोड़ को गाडी चढ्ने, जन्तालाइ कोरोना रोगबाट बचाउन छोडेर जन्ताको लागी करोन्टाईन ब्याबस्था गर्नु छोडेर यो माहामारीको समय १ करोड को गलैचा फेर्न बजेट छुट्याउने कस्तो विडम्बना छ ।

देश कङ्गाल भएपनी,जनता भोक र रोगले आक्रान्त भएपनि, गरिबी/भ्रष्टाचार/हत्या हिंसा/अन्याय अत्याचारले देश जर्जर भएपनि करोडौंको कार्पेटमा हिड्ने,करोडौंको गाडी र अरबौको हेलिकप्टर चढ्ने तथा आलिसान दरबारमा बसेर जनताको रगत पसिनामा पौडी खेल्ने यी महारानी राष्ट्रपति लगायत देश बेचुवा नेताहरूलाई अब लेखेट्ने सयम आईसकेको छ ।

जागौ युवाहरू आ- आफ्नो ठाउबाट उठौ बेलैमा होस् पुर्याउ भ्रस्टाचारी हरूलाई ठाउको ठाउ तह लगाउ, MCC बीरूद्र आवाज उठाउ राष्ट्र र नेपाली जन्तालाइ विदेशी को गुलाम हुन बाट बचाउ , हाम्रो माहाकालि नगरपालिका दोधरा चाँदनी को स्थानीय सरकारले चाहेको भए यहा का जन्ताहरुको लागी धेरै गर्नु सक्थ्यो तर लकडान हुने बित्तिकै पूर्व तयारी नगरेको हुनाले भारत बाट आएका कोरन्टाईनमा बसेका स्थानिय नागरीक हरूले दुःख र कस्ट भोगीरेका छन , यहाको करोन्टाईन मा एउटा तातो पानी पिउने ब्याबस्था पनी गरेको छैन नरगारपालि र वड़ा ले ।

अहिलेसम्म करोन्टाईन मा बसेका नागरीक हरूले जे जति दुखपायो ठिकैछ अब आउने नागरिक हरू को लागी यहाको मेयर उपमेयर र वड़ा अध्यक्ष ज्यु हरूले स्वास्थ्य, खाना , र करोन्टाईन को सुलभ ब्याबस्था मिलाउन म गणेश सिंह पुजारा लगायत वर्ड नम्बर 2 का पुर्णा आधार विद्यालय को करोन्टाईन मा बसेका सम्पूर्ण साथि भाईहरूको आग्रह पनी छ ।

🇳🇵जय चन्द्र शुर्य🇳🇵
गणेश सिंह पुजारा
जय वीर गोर्खालि
देश नै रहेन भने हामी नेपाली रहौला कहाँ ??

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.