• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्षलाई जरिवाना तथा कैद आदेश



  •   बुधबार, जेठ २८, २०७७
  • A
  • A+
  • A++

चितवन , २८ जेठ
जिल्ला प्रशासन कार्यालय चितवनले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारीलाई जरिवाना तथा कैद आदेश दिएको छ ।

अनुचित लाभ लिएको भन्दै उनलाई स्थानिय प्रशासन ऐनको दफा ६ को ५ अन्तर्गत एक हजार रुपैयाँ जरिवाना र दुई महिना कैद सजाय तोकिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनु भयो ।

तिवारीले कैदको सट्टा कैद बराबरको हुने गरि जरिवाना दाखिला गर्ने भनेपछि उनले १९ हजार जरिवाना तिरेका हुन् ।

तिवारीले दुई महिनाको कैदा बराबरको १८ हजार रुपैयाँ र जरिवानको १ हजार रुपैयाँ गरि १९ हजार रुपैयाँ तिरेको सूचना अधिकारी सिंखडाले बताउनु भयो। व्यवसायीले पुस्तक तथा स्टेशनरी सामानमा केहि छुट दिदाँ समेत १० हजार जरिवाना लिने गरेको गुनासो विभिन्न संचारमाध्यममा आएपछि प्रशासनले चासो देखाएको थियो ।

समावेशी सबर डटकमले यस बिषयमा निरन्तर खबरदारी समेत गर्दै आएको थियो । रत्ननगरको गोर्खाली पुस्तक पसलका संचालक नारायण रेग्मीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अनुसार अनुसन्धान र छानविन गर्दा संघ र पदाधिकारीको कमजोरी देखिएको हो ।

महासंघ चितवन शाखाको बैधानिकता नै देखिएन

नेपाल स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको बैधानिकता समेत देखिएको छैन । जिल्ला प्रशासन कार्यालय लगायत कुनैपनि आधिकारि निकायमा चितवन शाखाको दर्ता नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संस्थाको बैधानिकता पेश गर्न भन्दा उहाँहरुले केहिपनि दिन नसकेकोले उहाँहरुको केन्द्रिय महासंघलाई पत्र पठाएका छौ र बैधानिकता पुष्टि नहुदाँसम्म चितवन शाखाले कुुनैपनि काम गर्न नपाउने सिंखडाले बताउनु भयो।

महासंघ चितवन शाखाले स्टेशनरी व्यवसायीहरुबाट अवैध रुपमा जरिवाना र जबरजस्ती सहयोग स्वरुप रकम लिने गरेको र नतिर्दा पुस्तक उपलब्ध नगराउन होलसेल पसललाई पत्राचार गर्ने गरेको थियो ।

सन्दर्भ सामग्री : समाबेसी खबर/ बिकास पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.