• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

भरतपुरमा नव उद्धमी ब्यावसायीहरुको भेटघाट / आठौँ गोष्टी सम्पन्न

  •   सोमबार, असार १५, २०७७
  • A
  • A+
  • A++

नारायणी दैनिक, चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट आठौँ गोष्टी सम्पन्न भएको छ। युवा संजाल भरतपुरको आयोजना र भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा २० जना फरक फरक ब्यावसायी सहभागिता रहेको थियो । भरतपुरको होटल शुभममा आयोजित गोष्टिमा बिभिन्न किसिमका व्यावसायमा आवद्ध व्यक्तिहरुको साथै भरतपुर महानगर शैक्षिक उपशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालको बिशेष उपश्थिति रहेको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख पौड्यालले युवाहरुले यसरी कार्यक्रम गर्नु सह्रानीय कार्य भएको भनेर प्रशंसा गर्नु भयो। अब युबाहरु यसरी जगरूप भएमा आर्थिक बिकास हुन धेरै समय नलाग्ने धारणा राख्नु भयो। उहाँले महानगरले युवालाई कुन कुन क्षेत्रमा सहयोग गर्छ र कस्ता नीति नियम बनाएको छ भनेर उद्धमीलाई प्रकाश पर्नु भएको थियो।

यसै गरि महानगर युवा संजाल संयोजक संदेश वाग्लेले समग्र महानगर बिकासमा युवाको विशेष भुमिका रहेनेमा जोड दिनु भयो । महानगरमा केही गरौ भन्ने युवाहरु धेरै भएको तर के र कसरी गर्न सकिन्छ भनेर युवामा सीपमुलक ज्ञानको कमिले आज युवाहरु गरि रहेकोे ब्यबसायबाट घाटामा गएर ब्यबसायबाट टाढा हुने गरेकोमा उहाले दुख ब्यक्त गर्नु भयो। भरतपुरका युवाहरूलाइ प्रोत्साहन गर्न नगर युवा संजालले युवा संजाल गठन भएकै दिन बाट निरन्तर काम गरि रहेको उहाले बताउनु भयो। अब आउने दिनमा उद्धमी युवाहरूका लागि युवा संजालले निरन्तर काम गर्ने र अब चाडैनै महानगरमा बिजनेस इनकुबेसन सेन्टर खोल्ने र समग्र युवाको बिकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै चितवन च्याम्बरका युवा ब्यबसायी संयोजक सीए बिशाल भट्टराईले कोरोनाले निम्त्याएको आर्थिक भार कम गर्नको लागि खर्च कटौती नि मुख्य उपाए रहेको बताउनु भयो। चितवनका सफल ब्यबसायी कृष्ण प्रसाद आचार्यले उत्पादनमुखी ब्यबसायमा केन्द्रित हुन सम्पूर्णलाई सुझाब दिनु भयो।

नव उद्धमी भेटघाट कार्यक्रममा विभिन्न क्षेत्रका उद्धमीहरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यावसायलाई सहयोग पुगोस भन्ने हेतु र एकले अर्काको व्यावसायलाई पनि बिस्तार र प्रबर्धन गर्न थप सहयोग होस भनेर गोष्टीको आयोजना गरिएको भी ग्रुपका संस्थापक तथा परिकल्पनाकार बिपिन कंडेलले बताउनु भयो। पहिले भेटघाट कार्यक्रम हरेक महिनाको पहिलो सोमबार गर्ने गरेको र अबबाट प्रत्यक महिनाको १ गते र १५ गते भेटघाट कार्यक्रम गरिने संस्थापक बिमल पौडेलले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.