• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

लिटल फ्लावरमा दश जोड २ को विज्ञान संकायमा धमाधम अनलाईन रजिष्ट्रेशन शुरु



  •   सोमबार, असार २२, २०७७
  • A
  • A+
  • A++

असार २२, चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ विज्ञान संकायमा धमाधम प्रि अनलाईन रजिष्ट्रेशन शुरु गरेको छ । यसका लागि स्कुलले दशजोड २ का विद्यार्थीलाई लक्षित गरी यही शैक्षिक सत्रका लागि प्रि अनलाईन रजिष्ट्रेसन शुरु गरेको हो । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ ।

स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक सत्रबाट उक्त कक्षाहरु सञ्चालन गर्ने भएको हो । पहिलो बर्ष विज्ञान संकायका कक्षाहरु मात्र सञ्चालन गरिने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिए । अभिभावक तथा विद्यार्थीको आवश्यकतालाई महसुस गरी दश जोड २ का कक्षा सञ्चालन गर्न लागिएको पौडेलले बताए । ‘हामी दशजोड दुईका कक्षा सञ्चालनका लागि तयारीमा छौं, उनले भने, अब यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुन्छ ।’ उनका अनुसार स्कुलमा विज्ञान संकायका अनुभवी तथा दक्ष शिक्षक, आधुनिक विज्ञान प्रयोगशाला , कक्षाकोठा, तथा अन्य भौतिक पूर्वाधारका काम सबै सकिएको छ । यस स्कुलमा अन्र्तराष्ट्रिय ढांँचा अनुसारको कोर्ष, सिलेवस अनुसार अध्ययन अध्यापन हुने उनको भनाई छ ।

स्कुलले क्याम्ब्रिज युनिभर्सटीको मापदण्ड अनुसार १० सम्मका कक्षाहरु सञ्चालन गर्दै आएको छ । भारतको केरला ,गोरखपुर संँगै नेपालका विरगंज र पर्सामा यसको मातहतमा स्कुल सञ्चालन भईरहेको छ ।

पठनपाठनलाई थप गुणस्तर प्रदान गर्न स्कुलले व्यवहारिक शिक्षा, कम्युटर प्रविधि सहितका शिक्षालाई जोड दिइने स्कुलका प्राचार्य ‘फादर’ रोवीले जानकारी दिए । ‘दश जोड दुइमा विद्यार्थीको भर्ना गर्न सोधपुछ र परामर्श भईरहेको छ , उनले भने , कोरोना प्रभाव कम भएपछि र सरकारले लकडाउन खोल्ने वित्तिकै पढाई शुरु हुन्छ ।’ दशजोड दुईका कक्षा सञ्चालनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरु काठमाडौ लगायत अन्य विद्यालय जान नपर्ने बाध्यता हट्ने र विद्यार्थीले अधिकतम लाभ लिनसक्ने फादर रोवीको भनाई छ ।

आगामी दिनमा अध्ययन अध्यापनलाई थप प्रभावकारी बनाउन स्कुलले कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । भौतिक पूर्वाधार सम्पन्न यस स्कुलमा १० कक्षा सम्म मात्रै २ हजार १सय विद्यार्थी अध्ययनरत छन । स्कुलले विगत केही बर्षदेखि अध्ययन अध्यापनमा जिल्लामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । निम्न लिन्कमा गएर विद्यार्थीले फाराम भर्न सक्नेछन ।

यहाँ क्लिक गरेर हेर्नुहोस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.