• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

एनएमबी बैंक फर्साटिकरद्वारा क्वारेन्टिनमा खाद्यान्न वितरण

  •   शुक्रबार, असार २६, २०७७
  • A
  • A+
  • A++

अर्जुन खत्री फर्साटिकर,रुपन्देही असार २६ एनएमबी बैंक लिमिटेड फर्साटिकर शाखाले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको हो।

क्वारेन्टिनमा आवश्यक चामल,दाल,नुन,फलफूल र सर्जिकल माक्स लगायत खाद्य तथा स्वास्थ सामाग्री वितरण गरिएको छ। वितरण कार्यक्रममा बोल्दै एनएमबि बैंकका फर्साटिकर शाखाका प्रबन्धक केशव खनालले पछिल्लो समय विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको विषम परिस्थितिमा स्थानिय निकायलाई कोरोना नियन्त्रण,रोकथाम तथा क्वारेन्टिनको ब्यवस्थापन गर्नका लागि सहज होस भनी क्वारेन्टिनमा खाद्य र स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो ।

बैंकले विभिन्न समयमा सामाजिक कार्यमा तत्परता देखाउदै सामाजिक उत्तरदायित्व बहन गरेको स्मरण गराउदै उहाँले आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरु गर्ने बताउनुभयो। वडा न.४ का वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेल र क्वारेन्टिन ब्यवस्थापक मिलन निउरेले क्वारेन्टिनमा बैकिङ्ग क्षेत्रबाट पहिलो पटक खाद्यान्न वितरण गरि बैंकले सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम बैंकका फर्साटिकर शाखा प्रबन्धक केशव खनाललको अध्यक्षता,वडा न .४ का अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलको प्रमुख आतिथ्यता रहेको थियो।

संगम न्यौपानेले सञ्चालन गर्नुभएको खाद्यान्न वितरण कार्यक्रममा क्वारेन्टिनका बसेका विभिन्न ब्याक्तिहरु ,बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.