• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

नेपाल बिधार्थी संघ चितवनको चियापान कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, असार ३०, २०७७
  • A
  • A+
  • A++

असार ३० नेपाल बिधार्थी संघ चितवनले हिजो भरतपुर ३ मा रहेको द ग्रिन पार्क मा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम नेपाल बिधार्थी संघ चितवनका नेता सुमित पराजुलीको संयोजकत्वमा गरिएको थियो।लकडाउनको कारण लामो समयसम्म भेटघाट पातलो भएकाले अब संगठनको गतिबिधि अगाडि बढाउन छलफल गर्न र आपसी सद्भाव बढाउन चियापान कार्यक्रम गरिएको कार्यक्रममा सहभागी नेता सन्जिब पन्तले जानकारी दिए।

ने बि संघलाई मजबुत बनाउन सबै एक भएर अगाडि बढ्न , मुलुकमा बढ्दै गएको चरम भ्रष्टाचारका विरुद्धमा आवाज उठाउन कार्यक्रममा सहभागी नेताहरुलाई पराजुलीले आग्रह गरे। कम्युनिष्टहरूले जनताको मतमाथि अन्याय गरेको जनताले यसको जबाफ आगामी चुनावमा दिनेछन् त्यसैले अब ने बि संघले जनताको मन जित्ने कार्य गर्न आवश्यक रहेको ने बि संघ चितवनका नेता अन्जन बानियाँले बताउनुभयो।

कार्यक्रममा ने बि संघ चितवनका नेता प्रशान्त थापा, अभिषेक पन्त ,सागर बानियाँ, रिचेन पण्डित,सतिस पण्डित,मनिष दवाडि ,प्रज्वल खतिवडा, सोहन केसी लगाएत अन्य बिधार्थी नेताहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.