• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

भरतपुरमाअन्तरास्ट्रिय युवा दिवश मनाइदै

  •   सोमबार, साउन २६, २०७७
  • A
  • A+
  • A++

अन्तरास्ट्रिय युवा दिवशको अवसरमा नगर युवा संजाल भरतपुरले नारायणी सरसफाई गरेको छ। “Youth Engagement for Global action”भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो वर्ष साउन २८ गते विभिन्न देशहरुमा अन्तरास्ट्रिय युवा दिवस मनाइदै छ।

सरसफाई कार्यक्रममा नगर शिक्षा अधिकारी महेन्द्र प्र. पौडेल लयायत महानगर शाखा अधिकृत दिपक सिग्देल , ऋषीराम शर्मा र राष्ट्रिय युवा प्रतिभाद्वारा सम्मानित सृजना सोति , सन्देश फाउण्डेशनका संयोजक दिवाकर श्रेष्ठ , वि.पी.कोईराला क्यान्सर अस्पतालकि स्वास्थकर्मी बिविका पण्डित लगायत विभिन्न संघसंस्थाका युवाहरूको उपस्थीति रहेको थियो ।

कार्यक्रमका अतिथीहरुले नगर युवा संजालले विभिन्न समयमा महानगरलाई नै स्वचछ, सुन्दर, सफा र सुरक्षीत गराउन अत्यन्तै प्रभावकारी कार्यक्रमहरू गर्दै आएकोमा धन्यवाद दिनुभयो । उहाहरुले आगामी दिनहरूमा युवाका क्षेत्रमा गर्नुपर्ने सहयोगहरू गर्ने र हरेक क्षेत्रमा युवाहरूलाई अवसरहरू प्रदान गर्ने कुराहरूमा विश्वस्त रहन र अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरीएको त्रीदिवसीय कार्यक्रमको लागी बधाई दिनुभयो । कोभिड-१९ ले विश्वनै आक्रान्त रहेका बेलामा निकै संमेमित रहेर सामाजिक तथा भौतिक दुरी कायम गरेर सजक भई कार्यक्रमहरू गर्न सम्पूर्ण युवाहरूलाई नगर शिक्षा अधिकारी महेन्द्र प्र. पौडेलले अनुरोध गर्नुभयो ।

संयोजक सन्देश वाग्लेले महानगर युवा संजालले विभिन्न समयमा समय सापेक्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको कुरा अवगत गराउनु भयो । युवाका क्षेत्रमा गर्नुपर्ने व्यवहार तथा जिवनोपयोगी कामहरू गर्दै आएको र आगामी दिनहरूमा अझ सशक्त ढङ्गले गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो । उहाले यस वर्षको युवा दिवस त्रीदिवसीय कार्यक्रमहरू गरेर मनाउने र मिलेसम्म महानगरका सम्पूर्ण वडाका युवा साथीहरूलाई निमन्त्रणा गर्नु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.