Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

युवा संजालद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, साउन २७, २०७७
  • A
  • A+
  • A++

भरतपुरमा अन्तरास्ट्रिय युवा दिवसको अवसरमा नगर युवा संजाल भरतपुरले राइनो चिल्ड्रेन पार्क भरतपुर-१२मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘Youth Engagement For Global Action”भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो वर्ष साउन २८ गते नेपालमा अन्तरास्ट्रिय युवा दिवस मनाइदै छ।

उक्त कार्यक्रममा भरतपुर महानगर शिक्षा शाखा प्रमुख महेन्द्र प्र. पौड्याल लगायत महानगर शाखा अधिकृत दिपक सिग्देल, राष्ट्रिय युवा प्रतिभाद्वारा सम्मानित सृजना सोति, युवा संजालका प्रतिनिधी, स्थानीय युवा र विभिन्न संघसंस्थाका युवाहरूको उपस्थीति रहेको थियो ।

कार्यकार्यक्रममा ११ ओटा बहुमुल्य तथा दुर्लभ मानिएको बनस्पति अगरउड रोपिएको संजालका संयोजक संदेश वाग्लेले जानकारी दिनु भयो। संजालले हिजो( सोमबार ) नारायणी नदि किनार सरसफाई गरेको थियो भने भोलि ( मंगलबार ) मनाबसेवा आश्रम भरतपुरमा सहयोग कार्यक्रम रहेको जनाएको छ।

नगर युवा संजालले विभिन्न समयमा महानगरलाई स्वचछ, सुन्दर, सफा र सुरक्षीत गराउन प्रभावकारी कार्यक्रमहरू गर्दै आएको छ । आगामी दिनहरूमा युवाका क्षेत्रमा गर्नुपर्ने सहयोगहरू गर्ने र हरेक क्षेत्रमा युवाहरूलाई अवसर प्रदान गर्ने योजना रहेको संयोजक वाग्लेले बताउनु भयो । कोभिड-१९ ले विश्वनै आक्रान्त रहेका बेलामा संयमित रहेर सामाजिक तथा भौतिक दुरी कायम गरेर कार्यक्रम गरिएको थियो।

युवा संजाल भरतपुर र भी ग्रुप नेपालले संयुक्त रुपमा युवा उद्दमशिलतालाई जोड दिएर पाक्षिक रुपमा कार्यक्रम गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.