• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

ज्योति चोकमा नौ फिट लामो अजिङ्गर फेला



  •   शुक्रबार, भदौ १९, २०७७
  • A
  • A+
  • A++

भरतपुर महानगरपालिका वडा नं.८ ज्योति चोकमा नौ फिट लामो अजिङ्गर फेला परेको छ । भ.म.न.पा-०८ ज्योति टोलमा बस्ने प्रणनाथ सापकोटाको बारीमा नौ फिट लम्बाइ भएको १० किलोबराबरको अजिङ्गर फेला परेको श्री वनदेवि बरण्डाभार मध्यवर्ति सामुदायिक वनका सचिव सुरज प्रताप राणाले बताउनुभयो । उक्त अजिङ्गरलाई श्री वनदेवि बरण्डाभार मध्यवर्ति सामुदायिक वनमा छोडिएको छ।

गर्मी तथा वर्षाको समय र नजिकै जङ्गल रहेकाले यस अजिङ्गर आएको अनुमान गरीएको छ । सचिवका अनुसार अजिङ्गर लोपन्मुख हुनबाट बचाउन र वातावरणलाई सन्तुलित राख्न यस्ता जीवहरू ठूलो भूमिका हुने भएकाले संरक्षण गर्न आफूपनि लागि परेको बताउनु भयो । उहाले आफू जङ्गलको समितिमा बसेपछि ७०-८० वटा अजिङ्गर सहित थुप्रै गोहि तथा सर्प गाउॅंघरबाट समातेर जङ्गलमा लगेर छोडेको बताउनु भयो । वन कार्यालयको सचिवले खबर गर्नुभएकोमा धन्यवाद दिदै स्थानियलाई सर्प , गोहि तथा वन्यजन्तुको महत्वपूर्ण कुराहरू बताउदै संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

महानगर युवा संजालका सचिव अमित सापकटाले भने सामान्यतया सर्प भन्नेबित्तिकै सबैको सातो जान्छ, चाहे त्यो विषालु होस् वा विषरहित । अझ कतिपय मानिस त आफ्नो वरपर सर्प देख्नेबित्तिकै मार्न तम्सिहाल्छन् । सर्प, सर्पको टोकाइ र सर्प संरक्षणसम्बन्धी उचित जानकारी नहुँदा यस्ता घटना हुने गर्छन् । मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ लागीपर्नुपर्ने बताए र आगामी दिनमा सर्प संरक्षणका सचेतनामूलक तथा प्रशिक्षणात्मक कार्यक्रमहरू गर्ने बताए । उनले भने मानिसको ज्यान जोगाउन सक्ने अन्य धेरै औषधि सर्पको विषबाट निर्माण गरिन्छ । न्युरोटक्सिन र हेमोटक्सिन विषबाट बनाइएका औषधि मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनाव, हृदयाघात, रक्तचापको उपचारका साथै पीडा कम गर्ने औषधिका रूपमा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.